Nepal



West threatens Georgia because it rejected anti-Russian sanctions — party leader

Tbilisi Mayor Kakha Kaladze emphasized that the Georgian government refused to join sanctions that would be harmful and devastating to the Georgian economy and the people of Georgia

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प
BizKhabar Online » BizKhabar Online

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर […]

स्वयम्भु आसपासका बस्तीमा पनि चल्यो डोजर, शनिबार बिहानैदेखि सक्रिय

काठमाडौं । सरकारले दोस्रो चरण अन्तर्गत स्वयम्भु स्थित सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीम
BizKhabar Online » BizKhabar Online

स्वयम्भु आसपासका बस्तीमा पनि चल्यो डोजर, शनिबार बिहानैदेखि सक्रिय

काठमाडौं । सरकारले दोस्रो चरण अन्तर्गत स्वयम्भु स्थित सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाउन सुरु गरेको छ । सरकारले शनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रका सुकुमवासी बस्तीमा पनि डोजर चलाएको हो । शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो । यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोब
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागी रु. पन्ध्र लाख सम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् । […]

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रवद्धन गर्ने हेतुले आफ्ना अभिक
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रवद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । संस्कृती, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फाल्गुण र चैत्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा […]

मुद्रास्फीति बढ्यो भने ब्याजदर बढाउनु आवश्यक हुनसक्छ : फेड

वाशिङ्गटन । मध्यपूर्व युद्धका कारण मूल्यवृद्धि अपेक्षाभन्दा बढी बढेमा पुनः ब्याजदर वृद्धि गर्न
BizKhabar Online » BizKhabar Online

मुद्रास्फीति बढ्यो भने ब्याजदर बढाउनु आवश्यक हुनसक्छ : फेड

वाशिङ्गटन । मध्यपूर्व युद्धका कारण मूल्यवृद्धि अपेक्षाभन्दा बढी बढेमा पुनः ब्याजदर वृद्धि गर्नुपर्ने अवस्था आउन सक्ने अमेरिकी फेडरल रिजर्भका एक प्रमुख अधिकारीले चेतावनी दिएका छन् । मिनियापोलिस फेडका अध्यक्ष नील काशकारीले यस हप्ताको केन्द्रीय बैंकको समग्र निर्णयमा असहमति जनाउँदै सम्भावित रूपमा ब्याजदर वृद्धि गर्ने श्रृङ्खलाले श्रम बजारमा थप कमजोरी ल्याउन सक्ने जोखिम औँल्याए। उनका अनुसार […]

भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि, कति पुग्यो मूल्य ?

काठमाडौं । इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्स
BizKhabar Online » BizKhabar Online

भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि, कति पुग्यो मूल्य ?

काठमाडौं । इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको एक सरकारी ऊर्जा कम्पनीले जनाएको छ । भारत आयातित ऊर्जामा धेरै निर्भर छ । भारतले तरलीकृत पेट्रोलियम ग्याँस (एलपिजी) को लगभग ६० प्रतिशत विदेशबाट ल्याउँछ । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको भारतको ठूलो […]

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात, शाखाहरुमा पनि विस्तार गर्दै लगिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरे
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात, शाखाहरुमा पनि विस्तार गर्दै लगिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्यहरु अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी […]

आइक्यानको पाँचौँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा आयोजित पाँचौं राष्ट्रिय लेखा व्य
BizKhabar Online » BizKhabar Online

आइक्यानको पाँचौँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा आयोजित पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलन बुधबार सुरु भई बिहीबार समापन गरिएको हो। सम्मेलनको मुख्य उद्देश्य लेखा व्यवसाय क्षेत्रका समसामयिक विषयमा छलफल गरी नीतिनिर्माण प्रक्रियामा सहयोग पुर्‍याउनु रहेको आइक्यानले जनाएको छ। यस वर्षको सम्मेलनको थिम “Strengthening Trust and Economic Governance: […]

राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश २०८३ जारी गरेका छन्
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश २०८३ जारी गरेका छन् । मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर गएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश ०८३ शुक्रबार साँझ जारी गरेका हुन् । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन्

प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी, किसानलाई नाफाको ग्यारेन्टी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्
BizKhabar Online » BizKhabar Online

प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी, किसानलाई नाफाको ग्यारेन्टी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका, २०८२ जारी गरेकी छन् । उक्त निर्देशिकाअनुसार किसानले अब बाली रोप्नु अगावै नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) बारे जानकारी पाउने भएका छन् । कृषि मन्त्रालयले नयाँ निर्देशिका कार्यान्वयनमा ल्याउँदै बाली लगाउनुअघि नै धान (बर्खे र चैते), […]

केटीएम हस्पिटालिटीको आइपीओ आउँदै, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

काठमाडौं । चितवनको सौराहामा ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिट
BizKhabar Online » BizKhabar Online

केटीएम हस्पिटालिटीको आइपीओ आउँदै, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

काठमाडौं । चितवनको सौराहामा ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आइपिओ) गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले आईपिओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । धितोपत्र बोर्डको पछिल्लो विवरण अनुसार, केटीएम हस्पिटालिटी बोर्डको पाइपलाइनमा १८ औँ […]

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने, यस्तो छ नयाँ प्रक्रिया

काठमाडौं । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’
BizKhabar Online » BizKhabar Online

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने, यस्तो छ नयाँ प्रक्रिया

काठमाडौं । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ बुझाउँदा हैरानी खेप्नुभएको छ ? ट्राफिक व्यवस्थापनका लागि खटिने प्रहरीको पनि त्यसरी कागजपत्र लिनु रहरको विषय नहुन सक्छ । हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक दुवैलाई […]

एसबानले सम्पन्न गर्याे साइबर सुरक्षा तथा सूचना प्रणाली अडिटसम्बन्धी तालिम

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसब्यान) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँगको सहकार्
BizKhabar Online » BizKhabar Online

एसबानले सम्पन्न गर्याे साइबर सुरक्षा तथा सूचना प्रणाली अडिटसम्बन्धी तालिम

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसब्यान) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँगको सहकार्यमा साइबर सुरक्षा तथा सूचना प्रणाली अडिटसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित दि एभरेष्ट होटलमा आयोजित कार्यक्रममा ब्रोकर्स सदस्य संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सूचना प्रविधि प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो । पूँजी बजारमा बढ्दो डिजिटल कारोबारसँगै साइबर […]

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

काठमाडौं । काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्
BizKhabar Online » BizKhabar Online

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

काठमाडौं । काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् । दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति […]

गल्ती नगरेका उद्योगी व्यवसायी डराउनु पर्दैन : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गल्ती नगरेका उद्योग व्यवसायी अहिलेको सरकारसँग डराउ
BizKhabar Online » BizKhabar Online

गल्ती नगरेका उद्योगी व्यवसायी डराउनु पर्दैन : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गल्ती नगरेका उद्योग व्यवसायी अहिलेको सरकारसँग डराउन नपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार काठमाडौँमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटको छलफल कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै वाग्लेले उद्योग व्यवसायको नाममा आपराधिक काम गर्नेलाई भने नछाड्ने बताएका हुन् । ‘गल्ती नगरेका लगानीकर्ताहरु आत्तिनु पर्दैन । उद्यमी तथा […]

आम्दानी बढेपछि कालिञ्चोक दर्शनको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शनको नाफामा आकर्षक वृद्
BizKhabar Online » BizKhabar Online

आम्दानी बढेपछि कालिञ्चोक दर्शनको नाफा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शनको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १५९.७६ प्रतिशतले बढेर ४ करोड ९६ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १ करोड ९१ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको आम्दानी बढेसँगै […]

चीन नेपाल सुरक्षा सहकार्यमा जोड, सुरक्षा सहकार्यलाई सदृढ बनाउने प्रतिवद्धता

काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसला
BizKhabar Online » BizKhabar Online

चीन नेपाल सुरक्षा सहकार्यमा जोड, सुरक्षा सहकार्यलाई सदृढ बनाउने प्रतिवद्धता

काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिहीबार आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी) प्रथम समूहका सहभागीहरूसँगको छलफलमा चिनियाँ राजदूतले द्विपक्षीय सुरक्षा सहकार्यलाई सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका […]

हिमालयन डिष्टिलरीको नाफा १५.१६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन डिष्टिलरीको खुद नाफा १५.१६ प्
BizKhabar Online » BizKhabar Online

हिमालयन डिष्टिलरीको नाफा १५.१६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन डिष्टिलरीको खुद नाफा १५.१६ प्रतिशतले बढेर ८५ करोड १३ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ७३ करोड ९२ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बिक्री आम्दानी बढेसँगै यस कम्पनीको खुद नाफा बढेको हो । […]

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका
BizKhabar Online » BizKhabar Online

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९ सय […]

जग्गा धितो बन्धकी र रोक्का फुकुवा अब अनलाइनमार्फत, मालपोत कार्यालय धाउन नपर्ने

काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी, रोक्का तथा फुकुवा प्रक्रियालाई पूर्ण अनलाइन प्रणालीबाट
BizKhabar Online » BizKhabar Online

जग्गा धितो बन्धकी र रोक्का फुकुवा अब अनलाइनमार्फत, मालपोत कार्यालय धाउन नपर्ने

काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी, रोक्का तथा फुकुवा प्रक्रियालाई पूर्ण अनलाइन प्रणालीबाट सञ्चालन गर्न सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शासकीय सुधार तथा डिजिटल रूपान्तरण अन्तर्गत यो महत्वपूर्ण कदम चालेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार परिपत्र जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थालाई धितो बन्धकीसम्बन्धी कार्य अनिवार्य रूपमा […]

विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएको ‘डिजिटल पूर्वाधार कम्पनी’ ले के-के काम गर्छ ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा
BizKhabar Online » BizKhabar Online

विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएको ‘डिजिटल पूर्वाधार कम्पनी’ ले के-के काम गर्छ ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ उक्त कम्पनी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । “पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो (मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातिदेखि लाग
BizKhabar Online » BizKhabar Online

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो (मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको […]

आज बुद्ध जयन्ती, शान्तिको कामना गर्दै विश्वभर मनाइँदै

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष
BizKhabar Online » BizKhabar Online

आज बुद्ध जयन्ती, शान्तिको कामना गर्दै विश्वभर मनाइँदै

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, […]

वित्तीय प्रणालीमा सवा १२ खर्बभन्दा धेरै तरलता, बैंकहरु खराब कर्जाको दबाबमा

काठमाडौं । वित्तीय प्रणालीमा तरलताको बढ्दो चाप निरन्तर कायम रहेको छ । पछिल्लो तथ्यांकअनुसार बैं
BizKhabar Online » BizKhabar Online

वित्तीय प्रणालीमा सवा १२ खर्बभन्दा धेरै तरलता, बैंकहरु खराब कर्जाको दबाबमा

काठमाडौं । वित्तीय प्रणालीमा तरलताको बढ्दो चाप निरन्तर कायम रहेको छ । पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा सवा १२ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) रहेको छ । ब्याजदर न्यून भएपनि कर्जाको माग नआउँदा बैंकहरुलाई हैरानी भएको छ । अर्कोतर्फ अधिक तरलतालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार […]

आजको मौसम : देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून
BizKhabar Online » BizKhabar Online

आजको मौसम : देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ […]

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले यो सहित ६ वटा अध्यादेश पठाएकोमा अहिलेलाई उनले एउटा मात्रै जारी गरेका हुन् । […]

देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयले निर्देश
BizKhabar Online » BizKhabar Online

देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको पहिचान गरी ती संरचनाहरु हटाउन निर्देशन दिएको हो । मन्त्रालयले जिल्लास्तरमा रहेका सम्बन्धित निकायहरुसँग समन्वय गरी अतिक्रमित सार्वजनिक जग्गाको लगत संकलन गर्न र त्यस्ता जग्गा खाली गराउने […]

महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा हुँदै, सबै तयारी पूरा

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुखी एवं सेवामुलक प्रतिनिधिमूल
BizKhabar Online » BizKhabar Online

महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा हुँदै, सबै तयारी पूरा

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुखी एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रुपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति/परिषद्फो/रम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं […]

चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर, ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट

काठमाडौं । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. ले CADA चितवन अट
BizKhabar Online » BizKhabar Online

चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर, ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट

काठमाडौं । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. ले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर प्रस्तुत गर्ने भएको छ। कम्पनी वैशाख १७ देखि २१ गतेसम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुने छ। फोटोन नेपालले ईभी भ्यान, TM1 तथा […]

काठमाडौं मेरियट होटलको सातौं वार्षिकोत्सव : आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष

काठमाडौँ । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सात
BizKhabar Online » BizKhabar Online

काठमाडौं मेरियट होटलको सातौं वार्षिकोत्सव : आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष

काठमाडौँ । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । नेपाललाई ग्लोबल हस्पिटालिटीको क्षेत्रमा स्थान दिलाउनुपर्छ भन्ने दृढ विश्वासबाट सुरु भएको यो यात्रा आज मानिस, साझेदारी र उद्देश्यको एक प्रेरणादायी कथामा परिणत भएको छ । स्थापनादेखि नै काठमाडौं मेरियट होटलले केवल व्यवसाय सञ्चालन मात्र गरेको […]

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । पछिल्लो तीनदेखि सेयर बजार निरन्तर घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । पछिल्लो तीनदेखि सेयर बजार निरन्तर घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७३ अंकले घटेर २ हजार ७ सय ३८.७२ को बिन्दुमा आएको छ । बिहीबार कारोबारमा आएका ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६१ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । […]

बोइङसँग बङ्गलादेशले १४ वटा नयाँ विमान खरिद गर्ने, ३.७ अर्ब डलरको सम्झौता

बङ्गलादेश । बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहि
BizKhabar Online » BizKhabar Online

बोइङसँग बङ्गलादेशले १४ वटा नयाँ विमान खरिद गर्ने, ३.७ अर्ब डलरको सम्झौता

बङ्गलादेश । बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित अमेरिकी विमान निर्माता बोइङसँग तीन अर्ब ७० करोड डलरको ठूलो सम्झौता गर्ने तयारी गरेको छ । यसअन्तर्गत आगामी दशकमा १४ वटा नयाँ विमान खरिद गरिनेछ, जसले देशको हवाई सेवामा उल्लेखनीय विस्तार ल्याउने अपेक्षा गरिएको छ । राज्य सञ्चालित बीएसएस समाचार एजेन्सीका अनुसार यो सम्झौता […]

कर्मचारीको बढुवा अब कार्य मूल्यांकन सूचकका आधारमा हुने, सुझाव संकलन गर्दै सरकार

काठमाडौं । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व
BizKhabar Online » BizKhabar Online

कर्मचारीको बढुवा अब कार्य मूल्यांकन सूचकका आधारमा हुने, सुझाव संकलन गर्दै सरकार

काठमाडौं । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती सेवालाई बढी कार्यमूलक, नतिजामुखी र सेवाग्राहीमैत्री बनाउन कार्य सम्पादन मूल्याङ्कन प्रणाली सुधारमा जोड दिइएको छ । विधेयकलाई जनचाहना र सरोकारवालाको सुझावका आधारमा परिष्कृत बनाउन […]

बुक बिल्डिङको आईपीओमा आवेदन दिन संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता हुनुपर्ने, दर्ता शुल्क १० हजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुक बिल्डिङ विधिमार्फत निष्काशन हुने आईपीओमा सहभागी ह
BizKhabar Online » BizKhabar Online

बुक बिल्डिङको आईपीओमा आवेदन दिन संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता हुनुपर्ने, दर्ता शुल्क १० हजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुक बिल्डिङ विधिमार्फत निष्काशन हुने आईपीओमा सहभागी हुन चाहने संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले ले बुक बिल्डिङ विधिमार्फत निष्काशन हुने आईपीओमा सहभागी हुन चाहने योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह गरेको हो । नेप्सेले नेपाल […]

Get more results via ClueGoal