आम्दानी बढेपछि कालिञ्चोक दर्शनको नाफा बढ्यो
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शनको नाफामा आकर्षक वृद्आम्दानी बढेपछि कालिञ्चोक दर्शनको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शनको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १५९.७६ प्रतिशतले बढेर ४ करोड ९६ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १ करोड ९१ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको आम्दानी बढेसँगै […] Read more














