एसबानले सम्पन्न गर्याे साइबर सुरक्षा तथा सूचना प्रणाली अडिटसम्बन्धी तालिम
newsare.net
काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसब्यान) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँगको सहकार्एसबानले सम्पन्न गर्याे साइबर सुरक्षा तथा सूचना प्रणाली अडिटसम्बन्धी तालिम
काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसब्यान) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँगको सहकार्यमा साइबर सुरक्षा तथा सूचना प्रणाली अडिटसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित दि एभरेष्ट होटलमा आयोजित कार्यक्रममा ब्रोकर्स सदस्य संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सूचना प्रविधि प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो । पूँजी बजारमा बढ्दो डिजिटल कारोबारसँगै साइबर […] Read more














