राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश २०८३ जारी गरेका छन्राष्ट्रपतिबाट सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश २०८३ जारी गरेका छन् । मन्त्रिपरिषद्बाट सिफारिस भएर गएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश ०८३ शुक्रबार साँझ जारी गरेका हुन् । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् Read more














