आइक्यानको पाँचौँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
newsare.net
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा आयोजित पाँचौं राष्ट्रिय लेखा व्यआइक्यानको पाँचौँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा आयोजित पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलन बुधबार सुरु भई बिहीबार समापन गरिएको हो। सम्मेलनको मुख्य उद्देश्य लेखा व्यवसाय क्षेत्रका समसामयिक विषयमा छलफल गरी नीतिनिर्माण प्रक्रियामा सहयोग पुर्याउनु रहेको आइक्यानले जनाएको छ। यस वर्षको सम्मेलनको थिम “Strengthening Trust and Economic Governance: […] Read more














