मुद्रास्फीति बढ्यो भने ब्याजदर बढाउनु आवश्यक हुनसक्छ : फेड
newsare.net
वाशिङ्गटन । मध्यपूर्व युद्धका कारण मूल्यवृद्धि अपेक्षाभन्दा बढी बढेमा पुनः ब्याजदर वृद्धि गर्नमुद्रास्फीति बढ्यो भने ब्याजदर बढाउनु आवश्यक हुनसक्छ : फेड
वाशिङ्गटन । मध्यपूर्व युद्धका कारण मूल्यवृद्धि अपेक्षाभन्दा बढी बढेमा पुनः ब्याजदर वृद्धि गर्नुपर्ने अवस्था आउन सक्ने अमेरिकी फेडरल रिजर्भका एक प्रमुख अधिकारीले चेतावनी दिएका छन् । मिनियापोलिस फेडका अध्यक्ष नील काशकारीले यस हप्ताको केन्द्रीय बैंकको समग्र निर्णयमा असहमति जनाउँदै सम्भावित रूपमा ब्याजदर वृद्धि गर्ने श्रृङ्खलाले श्रम बजारमा थप कमजोरी ल्याउन सक्ने जोखिम औँल्याए। उनका अनुसार […] Read more














