नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने सम्झौता
newsare.net
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबनेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने सम्झौता
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागी रु. पन्ध्र लाख सम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् । […] Read more














