राष्ट्रपतिले जारी गरे सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश, १२ सय बढीको पद जाने
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेललेराष्ट्रपतिले जारी गरे सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश, १२ सय बढीको पद जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी गरेका हुन् । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी […] Read more














