२५ अर्ब डलर खर्च भइसकेको इरानसँगको युद्धमा अमेरिकी सैन्य साइटहरूमा ठूलो क्षति
newsare.net
काठमाडौं । अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य स२५ अर्ब डलर खर्च भइसकेको इरानसँगको युद्धमा अमेरिकी सैन्य साइटहरूमा ठूलो क्षति
काठमाडौं । अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरी क्षति पुर्याएका छन् । समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो […] Read more














