Nepal



Who won the lottery? Why you may never know the full name of some jackpot winners going forward

Publicizing the names of those lucky enough to win the lottery has long been seen as a way to ensure transparency and fairness on behalf of gaming giants. But in an age where those stories can live online forever, some lottery commissions are reconsidering ho

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज मतदान, नतिजा बुधवार घोषणा हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । साधारण सभाको स
BizKhabar Online » BizKhabar Online

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज मतदान, नतिजा बुधवार घोषणा हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । साधारण सभाको सोमबार उद्घाटन सत्र भएको थियो । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत अध्यक्ष हुने छन् । महासंघको २०८१ को संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन । […]

ट्रेड युनियन खारेजीबारे प्रधानमन्त्रीले भने-यो अधिकार खोस्ने होइन, प्रणाली बचाउने प्रयास हो

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अहिले हटाइएको कर्मचारी ट्रेड युनियन र विद्यार्थी संगठ
BizKhabar Online » BizKhabar Online

ट्रेड युनियन खारेजीबारे प्रधानमन्त्रीले भने-यो अधिकार खोस्ने होइन, प्रणाली बचाउने प्रयास हो

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अहिले हटाइएको कर्मचारी ट्रेड युनियन र विद्यार्थी संगठन कसैको अधिकार खोस्न नभई प्रणालीको रक्षा र सुधारका लागि गरिएको स्पष्ट पारेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले संगठन विस्तार गर्न नसकेर नभई विधिको शासनको लागि यस्तो संगठन खारेज गरेको स्पष्ट पारेका हुन् । […]

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन, दर्शनार्थीहरूलाई सहज सञ्चार सुविधा

ताप्लेजुङ। प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान
BizKhabar Online » BizKhabar Online

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन, दर्शनार्थीहरूलाई सहज सञ्चार सुविधा

ताप्लेजुङ। प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय इलामसँग २०८० चैत २० गते सम्झौता सम्पन्न भएको थियो । बिटिएस टावर निर्माणपछि आजदेखि सेवा औपचारिक रूपमा सुरु गरिएको हो । फोरजी […]

वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित, जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादे
BizKhabar Online » BizKhabar Online

वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित, जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ । भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास हुनसकेको छैन । गत […]

बैंकलाई ऋण दिन पुँजीको अभाव : प्राथमिक पुँजीकोष साढे ६ प्रतिशतसम्म झर्यो, कुनको अवस्था कस्तो ?

काठमाडौं । पछिल्लो समय बैंकमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिदो छ । तर, अधिक तरलता थुप्रिएपनि
BizKhabar Online » BizKhabar Online

बैंकलाई ऋण दिन पुँजीको अभाव : प्राथमिक पुँजीकोष साढे ६ प्रतिशतसम्म झर्यो, कुनको अवस्था कस्तो ?

काठमाडौं । पछिल्लो समय बैंकमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिदो छ । तर, अधिक तरलता थुप्रिएपनि बैंकहरु प्राथमिक पुँजीकोषको दबाबका कारण ऋण दिन सक्ने अवस्थामा छैनन् । पछिल्लो समय कर्जा असुलीमा सुस्तता छाउँदा बैंकहरुको खराब कर्जा चुलिएको छ । जसको कारण प्रोभिजनिङ (कर्जा नोक्सानी व्यवस्था) मा अर्बौं रुपैयाँ छुट्ट्याउन परेको छ । यसको […]

हुरी बताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, वर्षा गराउने प्रणाली भने साताभर नै सक्रिय रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गर
BizKhabar Online » BizKhabar Online

हुरी बताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, वर्षा गराउने प्रणाली भने साताभर नै सक्रिय रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ । उक्त प्रणालीले उपत्यकासहित बागमती प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा वर्षा हुन थालेको छ । विभागका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरीबतास र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ । विभागका मौसमविद् सञ्जिव अधिकारीले पानी […]

हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आ
BizKhabar Online » BizKhabar Online

हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आम जनतालाई ढुक्क हुन अनुरोध गरेका छन् । सामाजिक संजालमार्फत प्रधानमन्त्री साहले यस्तो बताएका हुन् । उनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक संक्रमणबाट मुक्त गर्न सरकारले कठोर कदम चालेको बताएका छन् । वर्षौंदेखि जरा गाडेर बसेको ‘पार्टीकरण’ को संस्कृतिले प्रणाली नै […]

सेबोनको अध्यक्ष बन्न ४७ जनाको आवेदन, यी हुन् मापदण्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनु
BizKhabar Online » BizKhabar Online

सेबोनको अध्यक्ष बन्न ४७ जनाको आवेदन, यी हुन् मापदण्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार आज साँझ ५ बजेसम्म धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका हुन् । आज बैशाख २१ गते बोर्डको अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन हो । बोर्डको अध्यक्षको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक […]

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न २१ जना ईच्छुक, निगमको सञ्चालकमा २७ जनाको आवेदन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्
BizKhabar Online » BizKhabar Online

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न २१ जना ईच्छुक, निगमको सञ्चालकमा २७ जनाको आवेदन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात दिनको समयसीमा तोकेर सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नेपाल सरकार तथा प्राधिकरण सेवामा कार्यरत इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको थियो । सोही सूचनाअनुसार सोमबारसम्म महानिर्देशक पदका लागि कुल २१ जनाको आवेदन परेको […]

आईपीओ निष्काशन अनुमति माग्दै चार कम्पनी पुगे सेबोन, कुनको कति ?

काठमाडौं । साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै चार कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) पु
BizKhabar Online » BizKhabar Online

आईपीओ निष्काशन अनुमति माग्दै चार कम्पनी पुगे सेबोन, कुनको कति ?

काठमाडौं । साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै चार कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन् । नयाँ वर्ष शुरु भएपछिमात्रै विभिन्न क्षेत्रका चार वटा नयाँ कम्पनीहरुले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । आईपीओ निष्काशन अनुमति माग्नेमा होटल तथा पर्यटन समूहअन्तर्गतका दुई र उत्पादन तथा प्रशोधन समूहका दुई गरी चार कम्पनीहरु रहेका […]

उद्योगी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिए
BizKhabar Online » BizKhabar Online

उद्योगी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै थुनामा राखिएको भन्दै त्यससम्बन्धी प्रक्रिया खारेज गरेको हो। न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले अनुसन्धान अधिकारीले थुनामा राख्न […]

एसिया–प्रशान्तमा ऊर्जा र डिजिटल विकासका लागि ७० अर्ब डलर लगानी गर्दै एडिबी

काठमाडौं । एसिया–प्रशान्त क्षेत्रमा ऊर्जा र डिजिटल पूर्वाधारलाई सुदृढ बनाउन एडिबीले सन् २०३५ सम
BizKhabar Online » BizKhabar Online

एसिया–प्रशान्तमा ऊर्जा र डिजिटल विकासका लागि ७० अर्ब डलर लगानी गर्दै एडिबी

काठमाडौं । एसिया–प्रशान्त क्षेत्रमा ऊर्जा र डिजिटल पूर्वाधारलाई सुदृढ बनाउन एडिबीले सन् २०३५ सम्म ७० अर्ब अमेरिकी डलर बराबरको ठूलो लगानी गर्ने घोषणा गरेको छ । यो घोषणा उज्बेकिस्तानको समरकन्द शहरमा सम्पन्न एडिबीको ५९औँ वार्षिक बैठकका क्रममा गरिएको हो, जहाँ अध्यक्ष मासातो कान्दाले क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित दुई प्रमुख पहल अगाडि सारेका हुन् […]

लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम सवा ४ अर्बमा सीमित

काठमाडौं । लगातार चौथो कारोबार दिन पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से
BizKhabar Online » BizKhabar Online

लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम सवा ४ अर्बमा सीमित

काठमाडौं । लगातार चौथो कारोबार दिन पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक ३४.६३ अंकले घटेर २ हजार ७ सय ४.०८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ४० कम्पनीको घटेको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको […]

ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार, वैकल्पिक स्रोत सुनिश्चित गरिँदै

काठमाडौं । विश्वव्यापी ऊर्जा आपूर्ति अस्थिर बन्दै गइरहेका बेला जापान र अस्ट्रेलियाले ऊर्जा सुरक
BizKhabar Online » BizKhabar Online

ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार, वैकल्पिक स्रोत सुनिश्चित गरिँदै

काठमाडौं । विश्वव्यापी ऊर्जा आपूर्ति अस्थिर बन्दै गइरहेका बेला जापान र अस्ट्रेलियाले ऊर्जा सुरक्षा, रक्षा र महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने सहमति गरेका छन् । इरानसँग सम्बन्धित द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा देखिएको दबाबबीच दुवै देशले रणनीतिक साझेदारी मजबुत बनाउने निर्णय गरेका हुन् । जापानी प्रधानमन्त्री साने ताकाइचीले पदभार सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणका […]

मन्त्रिपरिषद् बैठक : परम्परागत ‘बोइलर’ प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा, ५२ मिलियन डलर सहुलियत ऋण स्वीकार

काठमाडौँ, । सरकारले परम्परागत ‘बोइलर’लाई ‘इलेक्ट्रोनिक बोइलर’ले प्रतिस्थापन गर्न उद्योगहरुला
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् बैठक : परम्परागत ‘बोइलर’ प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा, ५२ मिलियन डलर सहुलियत ऋण स्वीकार

काठमाडौँ, । सरकारले परम्परागत ‘बोइलर’लाई ‘इलेक्ट्रोनिक बोइलर’ले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लाग विश्व बैङ्कबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी […]

सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

भक्तपु । काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरुलाई भक्तपुरको दुई ‘से
BizKhabar Online » BizKhabar Online

सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

भक्तपु । काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरुलाई भक्तपुरको दुई ‘सेल्टर’मा आश्रय दिएको छ । भक्तपुरको खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनमा सेल्टरका रुपमा अस्थायी बासस्थनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । यहाँ ल्याइएका सुकुमवासीलाई खाने र […]

होर्मुज जलडमरूमध्यमा अवरोध, तेल सङ्कटले एशिया-प्रशान्त क्षेत्रमा अत्यन्त ठूलो प्रभाव

क्यानबेरा। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सोमबार विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया
BizKhabar Online » BizKhabar Online

होर्मुज जलडमरूमध्यमा अवरोध, तेल सङ्कटले एशिया-प्रशान्त क्षेत्रमा अत्यन्त ठूलो प्रभाव

क्यानबेरा। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सोमबार विश्वव्यापी तेल आपूर्ति सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ‘अत्यन्त ठूलो प्रभाव’ पारेको बताएकी छन् । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग क्यानबेरामा भएको भेटवार्तापछि उनले दुवै देशले ऊर्जा आपूर्तिलाई सुरक्षित र स्थिर बनाउन आपसी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनका अनुसार विश्वको करिब एक–पाँच भाग तेल सामान्य अवस्थामा होर्मुज […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, बजेट अधिवेशन आह्वानकालागि होला सिफारिस ?

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्या
BizKhabar Online » BizKhabar Online

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, बजेट अधिवेशन आह्वानकालागि होला सिफारिस ?

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको हो । आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने बुझिएको छ । साथै आजको बैठकमा संसद्को बजेट अधिवेशन आह्नवान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बारेमा समेत छलफल हुनसक्ने बुझिएको […]

सातामा दुई दिन बिदाले सौराहामा पर्यटक बढे, व्यवसायी उत्साहित

चितवन । सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य
BizKhabar Online » BizKhabar Online

सातामा दुई दिन बिदाले सौराहामा पर्यटक बढे, व्यवसायी उत्साहित

चितवन । सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन् । गोष्ठीहरु र विवाहका लागि पनि पर्यटक सौराहा आउने गर्दछन् । गत […]

नयाँ सरकारले निजी क्षेत्रको आवश्यकता र योगदान बुझेर काम गर्ने अपेक्षा छ : महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल बर्षको गणना मात्र होइन, यो त मुलुकको आर्थिक इतिहासमा ए
BizKhabar Online » BizKhabar Online

नयाँ सरकारले निजी क्षेत्रको आवश्यकता र योगदान बुझेर काम गर्ने अपेक्षा छ : महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल बर्षको गणना मात्र होइन, यो त मुलुकको आर्थिक इतिहासमा एक–एक गरेर थपिँदै गएका दृढ संकल्प, संघर्ष र साझेदारिताका सुनौला इटाहरु पनि हुन् । जसको माध्यमबाट देशको आर्थिक मेरुदण्डलाई मजबुत बनाउँदै राष्ट्रिय समृद्धिको सुनौलो घर निर्माणमा योगदान पुगेको छ । मुलुकका समग्र व्यवसायीहरुको यो छाता संस्थाले निजी क्षेत्रको आवाजलाई […]

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई नै पठायो

काठमाडौँ । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरक
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई नै पठायो

काठमाडौँ । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए […]

कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिदैनौं : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका ज
BizKhabar Online » BizKhabar Online

कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिदैनौं : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण हटाउने प्रक्रियाबारे फैलिएका टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् । उनले कानुनअनुसार अघि बढाइएको व्यवस्थापन प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकमा अनावश्यक त्रास फैलाउने प्रयास भइरहेको जानकारी आएको र यसलाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गरेका हुन् । प्रधानमन्त्री […]

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान, ७ हजार बढी लाभान्वित

गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपांगता भएका, मिर्गौलापीडित बिरा
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान, ७ हजार बढी लाभान्वित

गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपांगता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको नि:शुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपांगता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ रहेका छन् । त्यसै गरी जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २११ जना […]

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि, निर्वाचन भोलि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि शुरु हुँदैछ । साधारणसभा
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि, निर्वाचन भोलि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि शुरु हुँदैछ । साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज र भोलि) काठमाडौँमा हुन लागेको हो । साधारणसभाअन्तर्गत आज उद्घाटन सत्र हुनेछ भने निर्वाचन भोलि हुनेछ । महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला/नगर, वस्तुगत र […]

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन, सहज र भरपर्दो सेवाको लक्ष्य

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ३एस शोरूम ‘व्हिलिश ग्यालो
BizKhabar Online » BizKhabar Online

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन, सहज र भरपर्दो सेवाको लक्ष्य

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ३एस शोरूम ‘व्हिलिश ग्यालोर प्रा.लि.’ औपचारिक रूपमा उद्घाटन गरेको छ। यामाहा नेपालको यस १०३औं शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गरेका थिए। कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, तथा एमएडब्लू राइड्स प्रा.लि. का कार्यकारी निर्देशक […]

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी, आधिकारिक वितरक नियुक्त

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विश
BizKhabar Online » BizKhabar Online

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी, आधिकारिक वितरक नियुक्त

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ । यस महत्वपूर्ण सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रा. लि. नेपालका प्रदेश ५, ६ र ७ मा व्हर्लपुलका घरेलु उपकरणहरूको एकमात्र आधिकारिक वितरक नियुक्त भएको छ। यो साझेदारी स्मार्ट अप्लायन्सेसका लागि नेपालको घरेलु […]

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा, कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नि
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा, कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]

सुदूरपश्चिम र कर्णालीमा सोमबार भारी वर्षाको सम्भावना, मंगलबार देशभर साधारणतया बदली रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार सुदूरपश्चिम र कर्णाली प्
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिम र कर्णालीमा सोमबार भारी वर्षाको सम्भावना, मंगलबार देशभर साधारणतया बदली रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल मधेस प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली र तराईका भू-भागमा आंशिक बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित […]

मेची भन्सार मातहतका पाँच वटा छोटी भन्सार वर्षौँदेखि बन्द, किन आएनन सञ्चालनमा ?

झापा । मेची भन्सार कार्यालय मातहतका छ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस
BizKhabar Online » BizKhabar Online

मेची भन्सार मातहतका पाँच वटा छोटी भन्सार वर्षौँदेखि बन्द, किन आएनन सञ्चालनमा ?

झापा । मेची भन्सार कार्यालय मातहतका छ वटा छोटी भन्सार कार्यालयमध्ये एउटा मात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँच वटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज-२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुन डाँगी छोटी […]

लिपुलेकबारे भारतले भन्यो–लिपुलेक १९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग हो, नेपालको दाबी अनुचित

काठमाडौँ । लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुन: सञ्चालन गरिएको सन्दर्भमा नेपालले उठाएको सीम
BizKhabar Online » BizKhabar Online

लिपुलेकबारे भारतले भन्यो–लिपुलेक १९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग हो, नेपालको दाबी अनुचित

काठमाडौँ । लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुन: सञ्चालन गरिएको सन्दर्भमा नेपालले उठाएको सीमा सम्बन्धी विषयमा भारतले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। भारतको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रनधीर जैसवालले नेपालको परराष्ट्र मन्त्रालयले गरेको दाबीबारे प्रतिक्रिया दिँदै लिपुलेक पास लामो समयदेखि प्रयोगमा रहेको मार्ग भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा भनेका छन्, […]

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनप्रति नेपालको आपत्ति, भारत र चीनलाई पठायो कूटनीतिक नोट

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको क
BizKhabar Online » BizKhabar Online

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनप्रति नेपालको आपत्ति, भारत र चीनलाई पठायो कूटनीतिक नोट

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमार्फत उक्त विषयमा नेपालको अडान स्पष्ट र अडिग रहेको उल्लेख गरेको हो। मन्त्रालयका अनुसार सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको […]

केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् ।
BizKhabar Online » BizKhabar Online

केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडैलले आज आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८३ जारी गरेका हुन् ।

२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं । भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो भी७० एफ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ
BizKhabar Online » BizKhabar Online

२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं । भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो भी७० एफ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । २०० एमपी एआई ‘ट्राभल पोट्र्रेट’ स्मार्टफोनको रूपमा चर्चा भइरहेको यो डिभाइसले स्टाइलिश डिजाइन, शक्तिशाली इमेजिङ क्षमता र सहज दैनिक प्रदर्शनलाई एकसाथ ल्याउने अपेक्षा गरिएको छ । सामाजिक रूपमा सक्रिय र डिजिटल जीवनशैलीमा अभ्यस्त प्रयोगकर्तालाई ध्यानमा राखेर तयार […]

सरकारले व्यवसायीलाई दुःख दिँदैनः रास्वपा सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नड
BizKhabar Online » BizKhabar Online

सरकारले व्यवसायीलाई दुःख दिँदैनः रास्वपा सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उनले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गरेका हुन् । सभापति लामिछानेले भने, ‘निजीक्षेत्र सशङ्कित भएको, अलि डराएको […]

वायुसेवा संचालक संघद्वारा सरकारसँग राहत प्याकेज घोषणाको माग, यस्तो छ पत्र

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले सरकारसँग राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । संघले विज
BizKhabar Online » BizKhabar Online

वायुसेवा संचालक संघद्वारा सरकारसँग राहत प्याकेज घोषणाको माग, यस्तो छ पत्र

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले सरकारसँग राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ तथा अन्य शुल्कहरूमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो । संघले २०७८ चैत ३० मा स्वीकृत ‘विमानस्थल सेवा शुल्क नियमावली, २०७८’ तत्काल संशोधन गर्न […]

Get more results via ClueGoal