कानुनमन्त्री गौतमको भिडियो सन्देश-कुनै छद्म उद्देश्यका लागि नभई द्रुत गतिमा काम गर्न अध्यादेश ल्याइएको हो
newsare.net
काठमाडौं । कानुनमन्त्री सोविता गौतमले जनताको हितमा छिटो र प्रभावकारी रूपमा काम गर्न सरकारले अध्कानुनमन्त्री गौतमको भिडियो सन्देश-कुनै छद्म उद्देश्यका लागि नभई द्रुत गतिमा काम गर्न अध्यादेश ल्याइएको हो
काठमाडौं । कानुनमन्त्री सोविता गौतमले जनताको हितमा छिटो र प्रभावकारी रूपमा काम गर्न सरकारले अध्यादेश जारी गरेको जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टताका कारण काममा अवरोध भइरहेको जनाउदै सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दापनि द्रुत प्रक्रियामा—तीनदेखि चार महिना लाग्ने भएकाले तत्काल समाधानका लागि अध्यादेश […] Read more














