होर्मुज जलडमरूमा इरानको सुरक्षा निगरानी थप कडा, जहाजहरूको आवागमन स्वीकृतिमा आधारित रहने
newsare.net
तेहरान । इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले दिएको अभिव्यक्तिमा देशका सशस्त्र बलहरूले होहोर्मुज जलडमरूमा इरानको सुरक्षा निगरानी थप कडा, जहाजहरूको आवागमन स्वीकृतिमा आधारित रहने
तेहरान । इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले दिएको अभिव्यक्तिमा देशका सशस्त्र बलहरूले होर्मुज जलडमरूमध्यको सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार उक्त महत्वपूर्ण समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । उनले होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक […] Read more














