२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै
newsare.net
काठमाडौं । भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो भी७० एफ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै
काठमाडौं । भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो भी७० एफ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । २०० एमपी एआई ‘ट्राभल पोट्र्रेट’ स्मार्टफोनको रूपमा चर्चा भइरहेको यो डिभाइसले स्टाइलिश डिजाइन, शक्तिशाली इमेजिङ क्षमता र सहज दैनिक प्रदर्शनलाई एकसाथ ल्याउने अपेक्षा गरिएको छ । सामाजिक रूपमा सक्रिय र डिजिटल जीवनशैलीमा अभ्यस्त प्रयोगकर्तालाई ध्यानमा राखेर तयार […] Read more














