Nepal



New mechanism to govern Strait of Hormuz in Iran peace proposal – RT reporter (VIDEO)

New mechanism to govern Strait of Hormuz included in 14-point Iran peace proposal, RT reporter in Tehran says Read Full Article at RT.com

देशभरका सरकारी कार्यालयमा आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु, सबै निकायलाई सक्रिय सहभागी हुन निर्देशन

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकार
BizKhabar Online » BizKhabar Online

देशभरका सरकारी कार्यालयमा आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु, सबै निकायलाई सक्रिय सहभागी हुन निर्देशन

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई […]

डेढ घण्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौँ । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय व
BizKhabar Online » BizKhabar Online

डेढ घण्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौँ । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो । विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो […]

‘मूल्य पारदर्शिता सप्ताह’लाई महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई प
BizKhabar Online » BizKhabar Online

‘मूल्य पारदर्शिता सप्ताह’लाई महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा ’मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासंघले आफ्नो ऐक्यवद्धता जनाएको हो । एक प्रेस […]

जेसीबी नेपालले बनायो पश्चिमी बजारमा आफ्नो नेतृत्व थप सुदृढ, पोखरामा १२ युनिटको साँचो हस्तान्तरण

पोखरा । नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजि
BizKhabar Online » BizKhabar Online

जेसीबी नेपालले बनायो पश्चिमी बजारमा आफ्नो नेतृत्व थप सुदृढ, पोखरामा १२ युनिटको साँचो हस्तान्तरण

पोखरा । नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा प्रमुख ग्राहकहरूलाई १२ वटा मेसिन हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका मेसिनहरूमा जेसीबीका फ्ल्यागशिप 3DX ब्याकहो लोडर तथा JCB221 एक्स्काभेटर समावेश थिए। नेपालमा यी मेसिनहरू टिकाउपन, उच्च रिसेल भ्यालु तथा प्रभावकारी सञ्चालन क्षमताका कारण व्यापक […]

आजदेखि संघीय संसद्को बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम आजै प्रस्तुत हुने

काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्
BizKhabar Online » BizKhabar Online

आजदेखि संघीय संसद्को बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम आजै प्रस्तुत हुने

काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका हुन् । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संयुक्त सदनको बैठक पनि बस्नेछ। सरकारका तर्फबाट राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् […]

मोदीको जनतालाई अपिल-पेट्रोलियम पदार्थको प्रयोग घटाउनु, विदेशी विनिमय बचाउन सहयोग गर्नु

काठमाडौँ । मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्य
BizKhabar Online » BizKhabar Online

मोदीको जनतालाई अपिल-पेट्रोलियम पदार्थको प्रयोग घटाउनु, विदेशी विनिमय बचाउन सहयोग गर्नु

काठमाडौँ । मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उनको भनाइ छ । उनले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा […]

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे बन्द

काठमाडौँ । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरर
BizKhabar Online » BizKhabar Online

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे बन्द

काठमाडौँ । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । “आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था […]

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन, ७३ हजार बढी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफि
BizKhabar Online » BizKhabar Online

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन, ७३ हजार बढी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने […]

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति का
BizKhabar Online » BizKhabar Online

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले राससलाई बताए। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत […]

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ
BizKhabar Online » BizKhabar Online

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ । आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक, खुलालु–सल्लिसल्ला सडक र सोअन्तर्गतका छ वटा पुल, कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा–सिमकोट) सडक, लेले भारदेव–चन्दपुर ठूला दुर्लुङ सडक, भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे–धो) रिम्ना सडक […]

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउनुपर्छ : उद्योग परिसंघ

काठमाडौं ।आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उ
BizKhabar Online » BizKhabar Online

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउनुपर्छ : उद्योग परिसंघ

काठमाडौं ।आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज उहाँकै कार्यकक्षमा भेटेर परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहितको टोलीले आव २०८३/८४ को बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो । […]

याङ्गो राइडले चितवनमा ड्राइभर नेटवर्क प्रोग्राम विस्तार गर्यो, सबै प्रमुख शहरहरूमा सेवा विस्तारको लक्ष्य

काठमाडौं । ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा याङ्गो राइडले आफ्नो पार्टनर ड्राइ
BizKhabar Online » BizKhabar Online

याङ्गो राइडले चितवनमा ड्राइभर नेटवर्क प्रोग्राम विस्तार गर्यो, सबै प्रमुख शहरहरूमा सेवा विस्तारको लक्ष्य

काठमाडौं । ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा याङ्गो राइडले आफ्नो पार्टनर ड्राइभर नेटवर्क प्रोग्राम काठमाडौं बाहिर विस्तार गर्दै चितवन र आसपासका इच्छुक चालकहरूलाई याङ्गो प्रोमा जोडिन आमन्त्रण गरेको छ। कार्यक्रम चितवनका तीन स्थानमा आयोजना गरिएको थियो, जहाँ याङ्गो नेपाल प्रमुख मेनेजर सन्तोष पान्डे सहित हेडक्वाटर र लोकल टीमका सिनियर अफिसियल्स सहभागी भएका […]

राजधानीमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी, अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउन
BizKhabar Online » BizKhabar Online

राजधानीमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी, अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित बिहीबारदेखि राजधानीमा शुरु भएको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी छ । राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा चलिरहेको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलाले व्यवसायिक गतिविधि पुनः चलायमान बनाउन प्रमुख भूमिका खेलेको छ । सोमबारसम्म चल्ने प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य भीड देखिएको छ […]

भरतपुरमा पार्टी प्यालेसमा विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

काठमाडौँ । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछ
BizKhabar Online » BizKhabar Online

भरतपुरमा पार्टी प्यालेसमा विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

काठमाडौँ । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन […]

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रका
BizKhabar Online » BizKhabar Online

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पन
BizKhabar Online » BizKhabar Online

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ४७.१३ प्रतिशतले घटेर १९ करोड ३ लाख ५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३५ करोड ९९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा लगानी […]

इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ विधेयकको मस्यौदा तयार, के छ मस्यौदामा ?

काठमाडौँ । इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारे
BizKhabar Online » BizKhabar Online

इरानद्वारा ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ विधेयकको मस्यौदा तयार, के छ मस्यौदामा ?

काठमाडौँ । इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मसौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ। तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमको रूपमा वर्णन गरेको छ । इरानी संसदको राष्ट्रिय […]

बाढीका सिद्धिचरण राजमार्ग पूर्णरूपमा अवरुद्ध, सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

काठमाडौँ । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थि
BizKhabar Online » BizKhabar Online

बाढीका सिद्धिचरण राजमार्ग पूर्णरूपमा अवरुद्ध, सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

काठमाडौँ । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको छ । उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग शनिवारदेखि पूर्ण रूपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित […]

बजार सुशासनका लागि भोलिदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’, नियम पालना नगर्नेमाथि कडा कारबाही

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्
BizKhabar Online » BizKhabar Online

बजार सुशासनका लागि भोलिदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’, नियम पालना नगर्नेमाथि कडा कारबाही

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले आम नागरिकको दैनिक […]

नीति-कार्यक्रम र बजेट तर्जुमा आम नागरिकको प्रत्यक्ष सहभागितामा, सुझाव संकलन पोर्टल सञ्चालनमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथ
BizKhabar Online » BizKhabar Online

नीति-कार्यक्रम र बजेट तर्जुमा आम नागरिकको प्रत्यक्ष सहभागितामा, सुझाव संकलन पोर्टल सञ्चालनमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले डिजिटल प्लेटफर्म सुरु गरिएको हो । […]

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) […]

थलापति विजयले तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिँदै

काठमाडौँ । भारत तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजय थलपतिलाई मुख्यमन्त
BizKhabar Online » BizKhabar Online

थलापति विजयले तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिँदै

काठमाडौँ । भारत तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजय थलपतिलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। उनको शपथ ग्रहण आज बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा हुने तय भएको छ । उनले मे १३ भित्र विधान सभामा विश्वासको मत पेस गर्नुपर्नेछ। तमिलनाडुमा सरकार गठनका लागि आवश्यकभन्दा बढी समर्थन पाएपछि टिवीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न […]

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट, प्रतिव्यक्ति विद्युत् खपत कति पुग्यो ?

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकर
BizKhabar Online » BizKhabar Online

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट, प्रतिव्यक्ति विद्युत् खपत कति पुग्यो ?

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक चार हजार २९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु […]

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि रुख कटानको अनुमति

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितव
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि रुख कटानको अनुमति

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । […]

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

वीरगञ्ज । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्
BizKhabar Online » BizKhabar Online

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

वीरगञ्ज । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ । गत चैत अन्तिम साता देखा परेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छी र सोको आहारसमेत नष्ट गर्नुपरेको हो । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर […]

एसी कसरी सुरक्षित रूपमा प्रयोग गर्ने ?, कति तापक्रममा प्रयोग गर्नुपर्छ ?

काठमाडौं । बढ्दो तापक्रम र आद्र्रताले एयर कन्डिसनर (एसी) को प्रयोगलाई अत्यावश्यक बनाउँछ । यसले गर
BizKhabar Online » BizKhabar Online

एसी कसरी सुरक्षित रूपमा प्रयोग गर्ने ?, कति तापक्रममा प्रयोग गर्नुपर्छ ?

काठमाडौं । बढ्दो तापक्रम र आद्र्रताले एयर कन्डिसनर (एसी) को प्रयोगलाई अत्यावश्यक बनाउँछ । यसले गर्मीबाट तुरुन्तै राहत प्रदान गर्दछ । धेरैजसो मानिसहरूले कोठाको तापक्रम छिट्टै चिसो पार्न १६ देखि १८ डिग्री सेल्सियसमा सेट गर्छन्, जुन धेरै कम हो । एसियन अस्पतालका एसोसिएट निर्देशक र आन्तरिक चिकित्सा युनिट प्रमुख डा. सुनिल राणाले यस्तो कम तापक्रमले […]

रसुवा भन्सारमा सामान जाँचपास सुरु, कन्टेनर जाँच पास तीव्र

रसुवा(जस)–अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनःसञ्चालन भए
BizKhabar Online » BizKhabar Online

रसुवा भन्सारमा सामान जाँचपास सुरु, कन्टेनर जाँच पास तीव्र

रसुवा(जस)–अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनःसञ्चालन भएको छ । अनिवार्य रूपमा एमआरपी हास्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पु¥याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँचपास हुन थालेको हो । गत असार २४ गते गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित ल्हेन्देखोलामा आएको बाढीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा […]

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया, रोकिएका सामान धमाधम छुटाइँदै

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित विदेशी वस्तुको भन्सार प्रक
BizKhabar Online » BizKhabar Online

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया, रोकिएका सामान धमाधम छुटाइँदै

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित विदेशी वस्तुको भन्सार प्रक्रिया सहज गराउन भन्सार विभागले पुन:सुरु गरेको छ । भैरहवा नाकामा केही दिनदेखि प्रभावित भएको आयात प्रणाली अहिले क्रमशः सहज बन्दै गएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भन्सार बिन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण रोकिएको आयात प्रक्रिया विभागको […]

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै, पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको काम जारी

नेपालगञ्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुन:सञ्चानलमा
BizKhabar Online » BizKhabar Online

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै, पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको काम जारी

नेपालगञ्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुन:सञ्चानलमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नेपालगञ्ज भन्सारअन्तर्गत रहेर नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको काम भइरहेको बताए। “यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउने हो”, उनले भने। […]

रुपाकोट नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य, ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्न
BizKhabar Online » BizKhabar Online

रुपाकोट नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य, ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सुरु गरेको हो । उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रमअन्तर्गत कफी खेतीको सम्भावना रहेका वडाहरूको पहिचान गरेर किसानलाई कफीको […]

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक
BizKhabar Online » BizKhabar Online

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती […]

अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा रहेका सुकुम्बासी बस्ती तत्
BizKhabar Online » BizKhabar Online

वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा रहेका सुकुम्बासी बस्ती तत्काल खाली नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले वैकल्पिक व्यवस्था र भूमिहीन परिवारको पहिचान नगरी जबरजस्ती हटाउने कार्य नगर्न आदेश जारी गरेको हो ।

नायव सुब्बाले १५ हजार घुस लिएको आरोप, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायबसुब्बा हेमबहादुर मस्
BizKhabar Online » BizKhabar Online

नायव सुब्बाले १५ हजार घुस लिएको आरोप, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायबसुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ । आरोपी नायब सुब्बालाई आयोगले घुस रकमसहित केही दिन पहिले पक्राउ गरेको थियो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले […]

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यसदिन नेप्से परिसूचक २७.४८ अंकले बढेर २ हजार ७ सय ४५.६५ बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि […]

Get more results via ClueGoal