नयाँ सरकारले निजी क्षेत्रको आवश्यकता र योगदान बुझेर काम गर्ने अपेक्षा छ : महासंघ अध्यक्ष ढकाल
newsare.net
नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल बर्षको गणना मात्र होइन, यो त मुलुकको आर्थिक इतिहासमा एनयाँ सरकारले निजी क्षेत्रको आवश्यकता र योगदान बुझेर काम गर्ने अपेक्षा छ : महासंघ अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल बर्षको गणना मात्र होइन, यो त मुलुकको आर्थिक इतिहासमा एक–एक गरेर थपिँदै गएका दृढ संकल्प, संघर्ष र साझेदारिताका सुनौला इटाहरु पनि हुन् । जसको माध्यमबाट देशको आर्थिक मेरुदण्डलाई मजबुत बनाउँदै राष्ट्रिय समृद्धिको सुनौलो घर निर्माणमा योगदान पुगेको छ । मुलुकका समग्र व्यवसायीहरुको यो छाता संस्थाले निजी क्षेत्रको आवाजलाई […] Read more














