सेबोनको अध्यक्ष बन्न ४७ जनाको आवेदन, यी हुन् मापदण्ड
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसेबोनको अध्यक्ष बन्न ४७ जनाको आवेदन, यी हुन् मापदण्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार आज साँझ ५ बजेसम्म धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका हुन् । आज बैशाख २१ गते बोर्डको अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन हो । बोर्डको अध्यक्षको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक […] Read more














