Nepal



Srivaikuntam election results 2026: TVK's G Saravanan wins by 1,186 votes

Srivaikuntam's 2026 Tamil Nadu Assembly elections feature a close contest between INC, AIADMK, and TVK. Historically, the seat has evenly split between Congress and AIADMK since 1977. The 2021 election saw INC win by over 15,000 votes, while AIADMK secured vi

नबिल बैंकको एनबैंक एपमार्फत सहजै एसआइपी सेवा लिन सकिने, एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा

काठमाडौं। नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको एनबैंक एपमार्फत सहजै एसआइपी सेवा लिन सकिने, एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा

काठमाडौं। नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो। समझदारी पत्रमा नबिल […]

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीहरुका स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान

काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीहरुका स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान

काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको वीरगंज स्थित श्री महानगरपालिका आधारभुत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले श्री महानगरपालिका आधारभुत बिद्यालयका प्रधानाध्यापकलार्ई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । […]

विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा, आधिकारिक बिक्री–वितरण सुरु

काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको क
BizKhabar Online » BizKhabar Online

विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा, आधिकारिक बिक्री–वितरण सुरु

काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको करिब दुई महिना भइसकेको छ । भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन गरिएको एम्पीयर ब्राण्डका स्कुटरहरूलाई नेपालमा आधिकारिक रूपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटोसोलुसन प्रा. लि. ले बिक्री–वितरण गर्दै आएको छ । नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब […]

लक्जरी क्रूज उद्योगमा परिवर्तन : योग, ध्यान र दीर्घायु नयाँ व्यापार मोडेल

काठमाडौं । क्रूज यात्रा परिवर्तन हुँदैछ । एक समय यसको क्यासिनो, भव्य भोजन र नृत्यको लागि परिचित, य
BizKhabar Online » BizKhabar Online

लक्जरी क्रूज उद्योगमा परिवर्तन : योग, ध्यान र दीर्घायु नयाँ व्यापार मोडेल

काठमाडौं । क्रूज यात्रा परिवर्तन हुँदैछ । एक समय यसको क्यासिनो, भव्य भोजन र नृत्यको लागि परिचित, यो क्षेत्र ‘कल्याण पर्यटन’ तिर सरेको छ । २०२६ को प्रवृत्तिले यात्रुहरूलाई अब केवल बिदा मात्र नभई मानसिक शान्ति र शारीरिक स्वास्थ्य प्रदान गर्ने अनुभवहरू पनि बेचिने संकेत गरेको छ । यस परिवर्तनको एउटा प्रमुख उदाहरण ओरिएन्ट एक्सप्रेस […]

यसपालिको मनसुनमा ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौँ । यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ
BizKhabar Online » BizKhabar Online

यसपालिको मनसुनमा ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौँ । यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ । कार्ययोजनामा भनिएको […]

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व संकलन, २२ सय सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व संकलन, २२ सय सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही […]

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोज
BizKhabar Online » BizKhabar Online

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमूना परियोजनाका रूपमा तीन वर्षअघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन […]

सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले १०० रुपैयाँमाथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सा
BizKhabar Online » BizKhabar Online

सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले १०० रुपैयाँमाथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ । नेपाल–भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने १०० रुपैयाँभन्दा माथिको वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार […]

रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १२०, तोरीसाग प्रतिकिलो रु ३५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १२०, तोरीसाग प्रतिकिलो रु ३५

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, गोलभेँडा साना (टनेल) रु ८५, आलु रातो (लाम्चो) प्रतिकिलो रु […]

वर्षाले दुई स्थानीय तहमा ४६ करोडको क्षति, राहतका लागि विवरण संकलन

काभ्रेपलान्चोक । गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौ
BizKhabar Online » BizKhabar Online

वर्षाले दुई स्थानीय तहमा ४६ करोडको क्षति, राहतका लागि विवरण संकलन

काभ्रेपलान्चोक । गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौँको क्षति पुर्‍याएको तथ्याङ्कले देखाएको छ । उक्त वर्षाले दुई तहमा कृषि क्षेत्रमा पुर्‍याएको अनुमानित क्षतिको विवरण पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएका छन् । कृषि कार्यालयको विवरणअनुसार बेथानचोक–१ मा ६०० रोपनी क्षेत्रफलमा ८० मेट्रिकटन कृषि बाली उत्पादनमा […]

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत वैशाख मसान्तसम्म ४९ प्रत
BizKhabar Online » BizKhabar Online

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति भएको जनाएको छ । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी उक्त गणनामा लिइएको लक्ष्यअनुसार प्रगति भएको हो। देशभर सात लाख १२ हजार व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिए । मुलुकको […]

स्थायी निक्षेप सुविधामा पुनरावलोकन गर्ने तयारी, यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने बताएक
BizKhabar Online » BizKhabar Online

स्थायी निक्षेप सुविधामा पुनरावलोकन गर्ने तयारी, यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने बताएकाे छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित यस्तो संकेत दिएको हो । राष्ट्र बैंकका अनुसार अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै चालु आवको सुरुदेखि अपनाइएको लचिलो मौद्रिक नीतिलाई […]

इरानको १४ बुदे शान्ति प्रस्ताव अमेरिकाद्वारा अस्वीकार : रिपोर्ट

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुदे शान्ति प्रस्तावलाई अस्वीका
BizKhabar Online » BizKhabar Online

इरानको १४ बुदे शान्ति प्रस्ताव अमेरिकाद्वारा अस्वीकार : रिपोर्ट

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ । इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेस गरेका तेहरान टाइम्सले जनाएको छ । प्रस्ताव अनुसार पहिलो चरणको लक्ष्य युद्धको अन्त्य गर्नु हो भने इरानका सर्तहरू पूरा भए पछि […]

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो, यस्तो छ प्रतिवेदन

काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएक
BizKhabar Online » BizKhabar Online

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो, यस्तो छ प्रतिवेदन

काठमाडौं । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा […]

राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, कसको प्रगति कति ?

काठमाडौं । सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अ
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, कसको प्रगति कति ?

काठमाडौं । सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा ५ खर्ब ४ अर्ब ५५ करोडबराबर लगानी भएको छ । त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन् । […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई रिहा
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चले पाण्डेले रोजेको वरिष्ठ अधिवक्ताको रोहबरमा आवश्यक परेका बखत उपस्थित हुने सर्तमा थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो । उनलाई गैरकानुनी रूपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट […]

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आद
BizKhabar Online » BizKhabar Online

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको ‘स्पेसिफिकेसन’ अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ । मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई […]

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद
BizKhabar Online » BizKhabar Online

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १.७७ अंकले बढेर २ हजार ७ सय ३१.९४ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय २७ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय २० कम्पनीको घटेको छ । शुक्रबार नेप्से परिसूचक […]

महालेखा परीक्षकको प्रतिवेदन : बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको जनाएको
BizKhabar Online » BizKhabar Online

महालेखा परीक्षकको प्रतिवेदन : बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो। महालेखा परीक्षक कार्यालयका अनुसार चालु वर्ष ९४ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो। तर भदौ २३ र २४ […]

स्थानीय तहमा १९ अर्बभन्दा बढी बेरुजु, प्रदेश र संघमा कति ?

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार देशभरका
BizKhabar Online » BizKhabar Online

स्थानीय तहमा १९ अर्बभन्दा बढी बेरुजु, प्रदेश र संघमा कति ?

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार देशभरका ७ सय ५३ स्थानीय तहको आर्थिक वर्ष २०८१/०८२ मा कुल १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बेरुजु देखिएको छ। शुक्रबार महालेखापरिक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको प्रतिवेदनमा स्थानीय तहहरुमा बेरुजु बढेको देखिएको हो । प्रतिवेदनअनुसार स्थानीय तहको बेरुजुमध्ये २ अर्ब १ करोड […]

जीवन बीमा कम्पनीहरुले कमाए सवा ४ अर्ब नाफा, प्रतिसेयर आम्दानीमा को अगाडि ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्य
BizKhabar Online » BizKhabar Online

जीवन बीमा कम्पनीहरुले कमाए सवा ४ अर्ब नाफा, प्रतिसेयर आम्दानीमा को अगाडि ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्य गिरावट आएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुको खुद नाफा समग्रमा ४.७९ प्रतिशतले घटेर ४ अर्ब २८ करोड ५४ लाख ८० हजार रुपैयाँमा समिति भएको छ । अघिल्लो वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५० […]

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै, अद्यावधिक गर्न पत्राचार

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षा
BizKhabar Online » BizKhabar Online

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै, अद्यावधिक गर्न पत्राचार

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ । केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्याङ्क अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि सङ्कलन आरम्भ गरेको हो । केन्द्रका निर्देशक माधवप्रसाद […]

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि ४५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि ४५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४५ अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ४२ दिनका लागि ४५ अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

विजय लघुवित्तमा नेतृत्व परिवर्तन, सीईओ वसन्त राज लम्सालको राजीनामा स्वीकृत

काठमाडौं । वसन्त राज लम्सालले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (स
BizKhabar Online » BizKhabar Online

विजय लघुवित्तमा नेतृत्व परिवर्तन, सीईओ वसन्त राज लम्सालको राजीनामा स्वीकृत

काठमाडौं । वसन्त राज लम्सालले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका छन्। उनले वैशाख २८ गते सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका थिए। संस्थाको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले लम्सालको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो। यससँगै कम्पनीले अर्को व्यवस्था नभएसम्म संस्थाको दैनिक प्रशासनिक तथा […]

बजेटका पाँच सिद्धान्त र पाँच प्राथमिकता, अर्थमन्त्रीद्धारा सदनमा पेश

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस
BizKhabar Online » BizKhabar Online

बजेटका पाँच सिद्धान्त र पाँच प्राथमिकता, अर्थमन्त्रीद्धारा सदनमा पेश

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका छन् । बिहीबार संघीय संसदका दुवै सदनमा अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गरेको सो प्रस्तावमा पाँच सिद्धान्त र पाँच प्राथमिकता रहेका छन् । विनियोजन विधेयकका पाँच सिद्धान्तमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनःसंरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको […]

पूर्वगृहमन्त्री सुदन गुरुङ्गमाथि छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकार
BizKhabar Online » BizKhabar Online

पूर्वगृहमन्त्री सुदन गुरुङ्गमाथि छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले […]

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वल्र्डलिङ्कको करसम्बन्धी म
BizKhabar Online » BizKhabar Online

वर्ल्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वल्र्डलिङ्कको करसम्बन्धी मुद्दा फिर्ता लिने सम्बन्धमा गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय विनोश शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । पूर्वमहान्यायाधिवक्ता भण्डारीले आन्तरिक राजस्व विभाग (ठूला करदाता कार्यालयसमेत) द्वारा कर छलीमा अनुसन्धानपश्चात् अभियोजनको प्रक्रियामा रहेको […]

विपक्षीको विरोधकाबीच प्रतिनिधिसभाबाट पनि सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा का
BizKhabar Online » BizKhabar Online

विपक्षीको विरोधकाबीच प्रतिनिधिसभाबाट पनि सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भएको हो । अर्थमन्त्री वाग्लेको जवाफपछि उनीसँग थप स्पष्टीकरण माग गर्न सभामुख […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउविरुद्ध परेको निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउविरुद्ध परेको निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरु दाहाल पाण्डेले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो। स्मार्ट टेलिकम प्रालिको सम्पत्ति धितो लिलाम गरेको विषयमा […]

प्राइम कमर्सियल बैंक र बन्दिपुर केबलकारबीच छुटसम्बन्धी समझदारी, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । बन्दिपुर केबल कार एण्ड टुरिजम् लिमिटेड र प्राइम कमर्सियल बैँक लिमिटेड बिच ग्राहक तथा क
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंक र बन्दिपुर केबलकारबीच छुटसम्बन्धी समझदारी, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । बन्दिपुर केबल कार एण्ड टुरिजम् लिमिटेड र प्राइम कमर्सियल बैँक लिमिटेड बिच ग्राहक तथा कर्मचारी लाई बिशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा प्राइम कमर्सियल बैँक ठाँटीपोखरी शाखा, गोरखाका शाखा प्रवन्धक दिनेश कुमार श्रेष्ठ एवं बन्दिपुर-०४, डुम्रे, तनहुँ स्थित बन्दिपुर केबल कार एण्ड टुरिजम् लिमिटेड का प्रमुख कार्यकारी अधिकृत रोमन मान […]

बजेटमार्फत ‘मध्यम वर्ग विस्तार’ गर्ने रणनीति, एक खर्ब लगानी गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लामो समयदेखि करको भार, महँगी र सीमित सु
BizKhabar Online » BizKhabar Online

बजेटमार्फत ‘मध्यम वर्ग विस्तार’ गर्ने रणनीति, एक खर्ब लगानी गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लामो समयदेखि करको भार, महँगी र सीमित सुविधाको दबाबमा रहेको मध्यम वर्गलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ । विगतका बजेटहरूमा प्रत्यक्ष राहतभन्दा बढी करदाताको भूमिकामा सीमित गरिँदै आएको मध्यम वर्गलाई यसपटक आर्थिक नीतिको केन्द्रमा ल्याउने सरकारको तयारी देखिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम […]

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै, आम्दानी लगातार घट्दो क्रममा

मनाङ। विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ रुपमा लिइन्थ्यो
BizKhabar Online » BizKhabar Online

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै, आम्दानी लगातार घट्दो क्रममा

मनाङ। विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ रुपमा लिइन्थ्यो। वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा संकलन गरी वर्षभरि घर खर्च चलाउने माध्यमको रुपमा पहिचान गरिएको थियो तर पछिल्ला वर्षका तथ्यांकले यार्सागुम्बाबाट हुने आम्दानी लगातार घट्दो क्रममा हुँदा हजारौँ हिमाली नागरिकको आयआर्जन र जीविकोपार्जनमा […]

बहालवाला प्रधानमन्त्रीदेखि सचिवसम्मले एक महिनाभित्र आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्ने, यस्तो छ सूचना

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका तथा सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो
BizKhabar Online » BizKhabar Online

बहालवाला प्रधानमन्त्रीदेखि सचिवसम्मले एक महिनाभित्र आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्ने, यस्तो छ सूचना

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका तथा सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण ३० दिनभित्र पेश गर्न आग्रह गरेको छ । आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सम्पत्तिको विवरण संकलन गरी बुझाउन सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको हो । आयोगका अनुसार नेपाल सरकारले पहिलो […]

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

काठमाडौं । सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ
BizKhabar Online » BizKhabar Online

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

काठमाडौं । सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ । नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिए । विभागका अनुसार यही वैशाख २० गतेदेखि हालसम्म पाँच जनाको […]

सरकारले घटायो मन्त्रालयको संख्या, अब संघीय मन्त्रालय १७ मा सीमित

काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गर्न
BizKhabar Online » BizKhabar Online

सरकारले घटायो मन्त्रालयको संख्या, अब संघीय मन्त्रालय १७ मा सीमित

काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गर्ने निर्णय गरेको छ । अब संघीय सरकार सहित १७ वटा मन्त्रालयमा मात्रै सीमित हुने भएको छ । यसअघि २२ वटा मन्त्रालय रहेको संरचना सरकारले कार्यविभाजन नियमावली–२०८३ मार्फत पुनर्गठन गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेसँगै मन्त्रालय संख्या औपचारिक रूपमा […]

Get more results via ClueGoal