बैंकलाई ऋण दिन पुँजीको अभाव : प्राथमिक पुँजीकोष साढे ६ प्रतिशतसम्म झर्यो, कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । पछिल्लो समय बैंकमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिदो छ । तर, अधिक तरलता थुप्रिएपनिबैंकलाई ऋण दिन पुँजीको अभाव : प्राथमिक पुँजीकोष साढे ६ प्रतिशतसम्म झर्यो, कुनको अवस्था कस्तो ?
काठमाडौं । पछिल्लो समय बैंकमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिदो छ । तर, अधिक तरलता थुप्रिएपनि बैंकहरु प्राथमिक पुँजीकोषको दबाबका कारण ऋण दिन सक्ने अवस्थामा छैनन् । पछिल्लो समय कर्जा असुलीमा सुस्तता छाउँदा बैंकहरुको खराब कर्जा चुलिएको छ । जसको कारण प्रोभिजनिङ (कर्जा नोक्सानी व्यवस्था) मा अर्बौं रुपैयाँ छुट्ट्याउन परेको छ । यसको […] Read more














