वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित, जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
newsare.net
वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेवीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित, जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ । भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास हुनसकेको छैन । गत […] Read more














