पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा समितिले जग्गा खाली गनुपर्ने
newsare.net
काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं जिल्ला अदालतकै फैसलापशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा समितिले जग्गा खाली गनुपर्ने
काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ। सो फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाका जग्गा खाली गनुपर्ने भएको छ। करिब २५ वर्षदेखि समितिको कब्जामा रहेको साविक पशुपति पञ्चायत वडा नं २ को कित्ता नम्बर ८३ को चार रोपनी […] Read more














