पोखरा महानगरले भन्यो-किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिँदैन
newsare.net
गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई यसवर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएकोपोखरा महानगरले भन्यो-किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिँदैन
गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई यसवर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ । किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए। महानगरभित्रका एक हजार बढी किसानहरूबाट २१ हजार किलोग्राम धानको बीउ माग भएको जनाउँदै उनले मागअनुसारको बीउ […] Read more














