सीएफमोटो नेपालद्वारा विशेष अफर, २५० डुअलमा नयाँ ग्राहकमैत्री योजना सार्वजनिक
newsare.net
काठमाडौं । सीएफमोटो नेपालले आफ्नो लोकप्रिय २५० डुअल मोटरसाइकलका लागि नयाँ ग्राहकमैत्री योजना सासीएफमोटो नेपालद्वारा विशेष अफर, २५० डुअलमा नयाँ ग्राहकमैत्री योजना सार्वजनिक
काठमाडौं । सीएफमोटो नेपालले आफ्नो लोकप्रिय २५० डुअल मोटरसाइकलका लागि नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ। नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बुकिङपछि पनि लागू हुने विशेष अफर ल्याएको हो। कम्पनीका अनुसार बजारमा २५० डुअलको बढ्दो माग र ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै योजना ल्याइएको हो। यस योजनाअन्तर्गत बुकिङ गरेको समयमा लागू […] Read more














