इनड्राइभ वर्ल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध
newsare.net
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ, वल्र्ड इकोनोमिक फोरम वल्र्ड इकोइनड्राइभ वर्ल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ, वल्र्ड इकोनोमिक फोरम वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा आधिकारिक रूपमा आवद्ध भएको छ। निमन्त्रणामार्फत मात्र समावेश गरिने यो प्रतिष्ठित समुदाय उच्च–विकासदर भएका कम्पनीहरूको समूह हो, जसलाई नवप्रवर्तनलाई अघि बढाउँदै सकारात्मक विश्वव्यापी प्रभाव सिर्जना गर्ने योगदानका लागि मान्यता दिइन्छ। नेपालका विभिन्न सहरहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको […] Read more














