पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट लिएको गैरकानुनी खर्च फिर्ता गराउन माग गर्दे सर्वोच्चमा रिट
newsare.net
काठमाडौं । राज्यका पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचारपूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट लिएको गैरकानुनी खर्च फिर्ता गराउन माग गर्दे सर्वोच्चमा रिट
काठमाडौं । राज्यका पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रचलित कानुन विपरीत विदेशमा गएर उपचार गर्ने राज्यका विशिष्ट अधिकारीहरूको उपचारखर्च राज्यकोषबाट भरिएकाले फिर्ता गराउन माग गर्दै सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी […] Read more














