आईएमएफद्वारा नेपालको ईसीएफ कार्यक्रमको म्याद फेरि थप, अन्तिम समीक्षा गर्न थप समय
newsare.net
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले नेपालको विस्तारित कर्जा सुविआईएमएफद्वारा नेपालको ईसीएफ कार्यक्रमको म्याद फेरि थप, अन्तिम समीक्षा गर्न थप समय
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले नेपालको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमको अवधि दुई महिनाले थप गर्दै सन् २०२६ जुलाई ११ सम्म पुर्याउने प्रस्ताव स्वीकृत गरेको छ। हिजो स्वीकृत उक्त निर्णयसँगै कार्यक्रमको सातौं तथा अन्तिम समीक्षा प्रक्रिया पूरा गर्न नेपालले थप समय पाएको छ। आईएमएफका अनुसार नेपालको ३८ महिनाको ईसीएफ कार्यक्रम सन् […] Read more














