Nepal



225 people under investigation for alleged involvement in scams; victims lost more than $4.8m

A total of 225 people are being investigated by the police for their alleged involvement in scams as scammers or money mules, following a two-week operation between April 23 and May 6.The operation involved officers from the police's Commercial Affairs Depart

वहिष्करणमा परेको क्षेत्रलाई बजेट विनियोजनमा विशेष प्राथमिकता दिइन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्
BizKhabar Online » BizKhabar Online

वहिष्करणमा परेको क्षेत्रलाई बजेट विनियोजनमा विशेष प्राथमिकता दिइन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् । आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गरे । विकासको मार्गचित्र स्पष्ट भए मात्रै […]

अरनिको राजमार्ग मर्मतका लागि चिनियाँ अनुदान स्वीकार, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुन
BizKhabar Online » BizKhabar Online

अरनिको राजमार्ग मर्मतका लागि चिनियाँ अनुदान स्वीकार, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई पुनर्स्थापना खर्चबापत प्रति परिवार २५ हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जोखिमयुक्त बस्ती हटाउने क्रममा प्रभावित परिवारको विवरण रुजु गरी उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। बैठकले विस्थापित […]

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जनाको संक्षि
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको अध्यक्ष छनोट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ उपदफा (३) बमोजिम अध्यक्ष पदका लागि नाम सिफारिस गर्ने प्रयोजनले गत वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो। […]

डा मनोज शर्मा प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत अनुमोद
BizKhabar Online » BizKhabar Online

डा मनोज शर्मा प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार बसेको समितिको बैठकले सुनुवाइपछि उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। अब संसद् सचिवालयले निर्णय राष्ट्रपति कार्यालयमा पठाएपछि उनको औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ। यसअघि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। वरिष्ठताक्रम मिचिएको भन्दै […]

विस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थाप
BizKhabar Online » BizKhabar Online

विस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने क्रममा विस्थापित भएका परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापना खर्चबापत उक्त रकम एकमुष्ट रूपमा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल ले विस्थापित व्यक्तिहरूको विवरण रुजु गरी राहत वितरण गरिने जानकारी दिए। सरकारले […]

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको का
BizKhabar Online » BizKhabar Online

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सिखोलाको दुवै तर्फको भित्तोमा पहिरो रोकथामको […]

‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

काठमाडौँ । सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी
BizKhabar Online » BizKhabar Online

‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

काठमाडौँ । सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भनिन्, “काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ, सहरमा अवसरको बहस भइरहँदा मधेसका युवा तातो घाममा बेरोजगार हिँडिरहेका छन्, राजधानीमा डिजिटल प्रविधिको कुरा चलिरहँदा […]

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम, इन्टरनेट र मोबाइल सेवा विस्तार प्राथमिकतामा

काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याक
BizKhabar Online » BizKhabar Online

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम, इन्टरनेट र मोबाइल सेवा विस्तार प्राथमिकतामा

काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन् । यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउन हेलिकप्टरबाट उपकरण तथा सामग्री ओसारेरसमेत दूरसञ्चार सेवा विस्तार भइरहेको छ । दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धताअनुसार नेपाल टेलिकमले काम गरिरहेको […]

११८१ आरोहीले लिए हिमाल आरोहणको अनुमति, विदेशीको सङ्ख्यामा वृद्धि

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्ध
BizKhabar Online » BizKhabar Online

११८१ आरोहीले लिए हिमाल आरोहणको अनुमति, विदेशीको सङ्ख्यामा वृद्धि

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । हालसम्म […]

एक सातामै काठमाडौं उपत्यकामा १३ हजार ९० जना ट्राफिक कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० ज
BizKhabar Online » BizKhabar Online

एक सातामै काठमाडौं उपत्यकामा १३ हजार ९० जना ट्राफिक कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ । उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित […]

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँस
BizKhabar Online » BizKhabar Online

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँसे तथा झाडी क्षेत्रको आगलागी) तीव्र हावाका कारण तीव्र रूपमा फैलिँदा हजारौँ बासिन्दालाई घर छोड्न बाध्य पारिएको छ । आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू सङ्घर्षरत रहँदा अधिकारीहरूले विभिन्न क्षेत्रमा आकस्मिक निकासी आदेश जारी गरेका छन् । लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब […]

खाडी मुलुकको अपिलपछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ: ट्रम्प

अमेरिका । कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को अपिल पछि इरानमा नियोजित आक्रमण ’स्थग
BizKhabar Online » BizKhabar Online

खाडी मुलुकको अपिलपछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ: ट्रम्प

अमेरिका । कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को अपिल पछि इरानमा नियोजित आक्रमण ’स्थगित’ गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । सामाजिक सञ्जाल ट्रुथमा राष्ट्रपति ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले वार्ता चलिरहेको अवस्थामा […]

महासङ्घको मतगणनामा गडबडी, पुनः गणना गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनअन्तर्गत एशोसिएट
BizKhabar Online » BizKhabar Online

महासङ्घको मतगणनामा गडबडी, पुनः गणना गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनअन्तर्गत एशोसिएट तर्फको कार्यकारिणी समिति सदस्य पदको मतगणनामा गडबडी भएको भन्दै पुनः मतगणनाको माग गरिएको छ । उक्त पदका उम्मेदवार डा. रामशरण थपलियाले निर्वाचन समितिसमक्ष निवेदन दिँदै आफूले प्राप्त गरेको मतसंख्यामा फरक देखिएको उल्लेख गरेका छन् । उनका अनुसार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारमा […]

महालेखा प्रतिवेदन : दूरसञ्चार सेवा दस्तुरमा अर्वाैं अनियमितता

काठमाडौं । महालेखा परीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनले दूरसञ्चार सेवा दस्तुर सङ्कलन
BizKhabar Online » BizKhabar Online

महालेखा प्रतिवेदन : दूरसञ्चार सेवा दस्तुरमा अर्वाैं अनियमितता

काठमाडौं । महालेखा परीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनले दूरसञ्चार सेवा दस्तुर सङ्कलन तथा राजस्व दाखिलामा गम्भीर अनियमितता औँल्याएको छ। प्रतिवेदनअनुसार विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकबाट असुल गरेको करोडौँ रुपैयाँ बराबरको दूरसञ्चार सेवा दस्तुर राज्यको राजस्व खातामा दाखिला नगरेको पाइएको हो। प्रतिवेदनमा आर्थिक ऐन, २०८१ को दफा १३ अनुसार टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा […]

विद्युतीय सवारीमा भन्सार छली ‘सामान्य’, फोटोनदेखी जोयलङले छले करोडौं राजस्व

काठमाडौं । पछिल्लो समय विभिन्न भन्सारबाट नेपालमा आयात हुने विद्युतीय सवारीसाधनमा करछली सामान्य
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारीमा भन्सार छली ‘सामान्य’, फोटोनदेखी जोयलङले छले करोडौं राजस्व

काठमाडौं । पछिल्लो समय विभिन्न भन्सारबाट नेपालमा आयात हुने विद्युतीय सवारीसाधनमा करछली सामान्य जस्तै बन्दै गएको छ । व्यापारीहरुले आयात गर्ने मालवस्तुको जाँच गर्ने भरपर्दाे प्रणाली र कानुनी कडाईको कमीका कारण पछिल्लो समय राज्यले अर्वाै बराबरको राजस्व गुमाउँदै आएको छ । सोही अनुसार महालेखापरिक्षकको कार्यालयले पनि पछिल्लो समय यस्ता क्रियाकलापहरु बढ्दै गएको औंल्याएको छ । […]

बीमा व्यवसाय गर्ने इजाजत नै नभएका दुई संस्थालाई लघु बीमाको नाममा १३ करोड निकासा

काठमाडौं । बीमा व्यवसाय गर्ने इजाजत नै नभएका र बीमा अभिकर्ताका रुपमा समेत दर्ता नभएका संस्थालाई ल
BizKhabar Online » BizKhabar Online

बीमा व्यवसाय गर्ने इजाजत नै नभएका दुई संस्थालाई लघु बीमाको नाममा १३ करोड निकासा

काठमाडौं । बीमा व्यवसाय गर्ने इजाजत नै नभएका र बीमा अभिकर्ताका रुपमा समेत दर्ता नभएका संस्थालाई लघु बिमा कार्यक्रमका नाममा करिब १३ करोड निकासा भएको छ । महालेखा परिक्षकको ६३ औं वार्षिक प्रतिवेदनले बीमा व्यवसाय गर्ने इजाजत नै नभएका र बीमा अभिकर्ताका रुपमा समेत दर्ता नभएका संस्थालाई लघु बीमा कार्यक्रमका नाममा १२ करोड ९२ लाख […]

सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो चरणमै ३७८ जना लाभान्वित

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारि
BizKhabar Online » BizKhabar Online

सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो चरणमै ३७८ जना लाभान्वित

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार पहिलो चरणमा तीन सहकारी संस्थाका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ। समितिका अनुसार रकम फिर्ता पाउनेमध्ये कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय […]

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा, ३८ अर्ब डलर बराबरको कृषिको बजार पुनः फर्किने आशा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा सम्पन्
BizKhabar Online » BizKhabar Online

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा, ३८ अर्ब डलर बराबरको कृषिको बजार पुनः फर्किने आशा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनपछि चीनले अमेरिकी कृषि उत्पादनहरूको खरिद उल्लेखनीय रूपमा बढाउने सहमति जनाएको छ । विशेषगरी गोमांस, कुखुराको मासु र भटमासजस्ता उत्पादनको व्यापार विस्तार गर्ने समझदारी भएपछि लामो समयदेखि व्यापार युद्धको असर झेलिरहेका अमेरिकी किसानहरूमा नयाँ आशा जागेको छ । ह्वाइट हाउसले […]

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको विरोध, पर्चा देखाउँदै वेल घेरे

काठमाडौं । संसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने भन्दै प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको विरोध, पर्चा देखाउँदै वेल घेरे

काठमाडौं । संसदप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने भन्दै प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरुले सभामुखको अगाडि गएर पर्चा देखाएर विरोध गरेका हुन् । श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’ भन्दै विरोध गरेको हो । पर्चा […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ढल्केश्वर महादेव परिसरमा ५०० वटा बिरुवा वृक्षरोपण

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ढल्केश्वर महादेव परिसरमा ५०० वटा बिरुवा वृक्षरोपण

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै ढल्केश्वर महादेव मन्दिर परिसरमा ५०० वटा बिरुवा रोपेको छ । लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा मञ्चद्वारा सञ्चालन भइरहेको देशव्यापी ‘१० लाख वृक्षरोपण तथा संरक्षण अभियान’ मा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त वृक्षरोपण गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २०० वटा अम्बाका […]

सुनको मूल्यमा ८ सयको वृद्धि, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ८ सयको वृद्धि, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी दिएको छ । […]

७३ खेलमै १५० विकेट पूरा गर्दै सन्दीपले रचे विश्व कीर्तिमान

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व क
BizKhabar Online » BizKhabar Online

७३ खेलमै १५० विकेट पूरा गर्दै सन्दीपले रचे विश्व कीर्तिमान

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । स्कटल्याण्डविरुद्धको खेलमा दुई विकेट हात पार्दै उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडी बन्न सफल भएका हुन् । सन्दीपले मात्र ७३ खेलमै १५० विकेटको आँकडा पूरा गरेका हुन् । यसअघि यो कीर्तिमान अस्ट्रेलियाका तीव्र गतिका […]

बजेटमार्फत ‘सिमा नाका’का नेपालीलाई भन्सार सहुलियत, अन्यलाई ‘ड्रोनमार्फत निगरानी’

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सिमा नाकामा बस्ने नेपाली नागरिकलाई भन्सारमा व
BizKhabar Online » BizKhabar Online

बजेटमार्फत ‘सिमा नाका’का नेपालीलाई भन्सार सहुलियत, अन्यलाई ‘ड्रोनमार्फत निगरानी’

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सिमा नाकामा बस्ने नेपाली नागरिकलाई भन्सारमा विशेष सहुलियत दिने तयारी गरेको छ । जेठ १५ गते संसदमा प्रस्तुत हुने बजेटमा सीमा नाकामा हुने तस्करीलाई ड्रोनबाट निगरानी गर्ने र नाका आसपास बस्ने नेपालीलाई भने छुट दिने नीति लिने भएको हो । संघीय संसदअन्तर्गत अर्थ समितिको केही दिनअघिको बैठकमा अर्थमन्त्री […]

अर्थमन्त्रीलाई आर्थिक रूपान्तरण हुने गरी बजेट ल्याउन महासंघको सुझाव, आशावादी रहन अर्थमन्त्रीको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरण हुने गरी आव २०८३र८४ को बजेट ल्याउन अर्
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रीलाई आर्थिक रूपान्तरण हुने गरी बजेट ल्याउन महासंघको सुझाव, आशावादी रहन अर्थमन्त्रीको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरण हुने गरी आव २०८३र८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेस गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्ताबेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको […]

लघुवित्त कम्पनीहरुको नाफा बढ्यो : सवा ७ अर्ब कमाउँदा लाभांश वितरण गर्ने क्षमता कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुको नाफामा वृद्धि भ
BizKhabar Online » BizKhabar Online

लघुवित्त कम्पनीहरुको नाफा बढ्यो : सवा ७ अर्ब कमाउँदा लाभांश वितरण गर्ने क्षमता कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुको नाफामा वृद्धि भएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुको खुद नाफा ४४.०९ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म आइपुग्दा सूचीकृत लघुवित्त कम्पनीहरुले ७ अर्ब २४ करोड ४८ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षकोभन्दा ४४.०९ प्रतिशतले […]

पश्चिम एसिया तनाव : मेनपावर कम्पनीमा नयाँ डिमान्ड आउन छाडे, खाडीको रोजगारी संकटमा

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच बढ्दो सैन्य तनाव तथा त्यसबाट उत्पन्न पश्चिम एसिया (मध्यपूर्
BizKhabar Online » BizKhabar Online

पश्चिम एसिया तनाव : मेनपावर कम्पनीमा नयाँ डिमान्ड आउन छाडे, खाडीको रोजगारी संकटमा

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच बढ्दो सैन्य तनाव तथा त्यसबाट उत्पन्न पश्चिम एसिया (मध्यपूर्व) संकटका कारण नेपाली श्रम बजारमा गम्भीर असर पार्न थालेको छ । खाडी मुलुकहरूमा निर्माण, पर्यटन, होटल तथा सेवा क्षेत्र सुस्त बनेपछि नेपाली कामदारको माग लगभग ठप्प भएको व्यवसायीहरूले बताएका छन् । वैदेशिक रोजगारीमा निर्भर लाखौं नेपाली परिवार र नेपालको समग्र अर्थतन्त्र […]

कोरला नाकामा सञ्चार सुविधा भरपर्दो, थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उप
BizKhabar Online » BizKhabar Online

कोरला नाकामा सञ्चार सुविधा भरपर्दो, थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरला नाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ । कोरला नाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब […]

विश्वकप लिग-२ अन्तर्गत निकै महत्वपूर्ण खेलमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै, कस्तो आउँला नतिजा ?

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपु
BizKhabar Online » BizKhabar Online

विश्वकप लिग-२ अन्तर्गत निकै महत्वपूर्ण खेलमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै, कस्तो आउँला नतिजा ?

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस […]

भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला ७०, लौका ५०, परवर (लोकल) ६०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला ७०, लौका ५०, परवर (लोकल) ६०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, गोलभेँडा साना (टनेल) रु ८०, आलु रातो (लाम्चो) प्रतिकिलो […]

अण्डाको मूल्य बढ्यो, ठूलो अण्डाको फार्मदर प्रतिक्रेट ५१५ रुपैयाँ

काठमाडौँ । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले आ
BizKhabar Online » BizKhabar Online

अण्डाको मूल्य बढ्यो, ठूलो अण्डाको फार्मदर प्रतिक्रेट ५१५ रुपैयाँ

काठमाडौँ । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले आज अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार ठुलो अण्डा रु. ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु. ४८५ फार्मदर कायम गरिएको छ । संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु. २५ कायम गरिएको छ । […]

आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौ
BizKhabar Online » BizKhabar Online

आजको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल […]

विद्युतीय सवारी साधनको मोटर क्षमतासम्बन्धमा भइरहेका टीप्पणीप्रति नाइमाद्धारा ध्यानाकर्षण

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यम
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारी साधनको मोटर क्षमतासम्बन्धमा भइरहेका टीप्पणीप्रति नाइमाद्धारा ध्यानाकर्षण

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यमद्वारा भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) को ध्यानाकर्षण भएको जनाएको छ । नाइमाले यसअघि यस विषयलाई अर्थमन्त्री, माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलका क्रममा समेत उठाउँदै इभि […]

स्वीकृत विदेशी लगानी र भित्रिने रकमबीचको खाडल बढ्दै, स्वीकृतको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ
BizKhabar Online » BizKhabar Online

स्वीकृत विदेशी लगानी र भित्रिने रकमबीचको खाडल बढ्दै, स्वीकृतको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ । महालेखापरीक्षकको कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो । त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै रु ११ अर्ब ३० करोड मात्र भित्रिएको छ । […]

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

काठमाडौं । चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरे
BizKhabar Online » BizKhabar Online

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

काठमाडौं । चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी पूरा गरेको जनाएको छ ।शुक्रबार सार्वजनिक गरिएको जानकारीअनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ । चिनियाँ अधिकारीहरूले प्रक्षेपणका लागि आवश्यक प्राविधिक परीक्षण, उपकरण जाँच तथा अन्तिम तयारीहरू भइरहेको बताएका छन् । […]

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ स्याङ्जामा, गुणस्तरीय टायल्स सहजरूपमा उपलब्ध गराउने

काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि. (PCPL) ले आफ्नोे नयाँ शोरूमको स्या
BizKhabar Online » BizKhabar Online

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ स्याङ्जामा, गुणस्तरीय टायल्स सहजरूपमा उपलब्ध गराउने

काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि. (PCPL) ले आफ्नोे नयाँ शोरूमको स्याङ्घजामा भव्य रूपमा उद्घघाटन सम्पन्न गरेको छ । न्यू भुसाल स्टोरमार्फत स्याङ्घजामा सुरु भएको नयाँ शोरूमले स्थानीय उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउनेछ । उद्घघाटन कार्यक्रममा उद्योगी, इन्जिनियर निर्माण व्यवसायी, आर्किटेक, कन्ट्रयाक्टर लगायत डिलर वर्ग र […]

Get more results via ClueGoal