सवारी नियम उल्लंघनमा ट्राफिकको कडाई, कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन
newsare.net
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यससवारी नियम उल्लंघनमा ट्राफिकको कडाई, कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक संकेत उल्लंघनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […] Read more














