Nepal



सुनको मूल्यमा १३ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प : आइएसओ

काठमाडौं । गत फेब्रुअरी २८ देखि स्ट्रेट अफ होर्मुजको समुन्द्रीक नाका बन्द भएको कारण करिब एक हजार
BizKhabar Online » BizKhabar Online

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प : आइएसओ

काठमाडौं । गत फेब्रुअरी २८ देखि स्ट्रेट अफ होर्मुजको समुन्द्रीक नाका बन्द भएको कारण करिब एक हजार ५ सय भन्दा बढी माल–बाहाक जहाजहरू खाडी क्षेत्रका समुन्द्रमै ठप्प भएको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आइएसओ) ले जनाएको छ । अन्तरराष्ट्रिय समुद्री संगठनका महासचिव आर्सेनियो डोमिंगेजले पानामामा टिप्पणीको क्रममा हाल लगभग २० हजार चालक दलका सदस्य र लगभग एक […]

विश्वविद्यालयहरुमा उपकुलपति नियुक्त गर्न दरखास्त आह्वान

काठमाडौं । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरे
BizKhabar Online » BizKhabar Online

विश्वविद्यालयहरुमा उपकुलपति नियुक्त गर्न दरखास्त आह्वान

काठमाडौं । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो । समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन […]

२२ हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

काठमाडौं । हालसम्म २२ हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय
BizKhabar Online » BizKhabar Online

२२ हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

काठमाडौं । हालसम्म २२ हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने २२ कम्पनीमध्ये १६ वटाको नाफा गत वर्षको तुलनामा बढेको छ । ४ कम्पनी भने नोक्सानमा रहेका छन् । अघिल्लो वर्षको तुलनामा चिलिमे हाइड्रोपावर र रुरु जलविद्युतको नाफा भने घटेको छ । हाइड्रोपावरहरुको सार्वजनिक वित्तीय […]

नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नागरिक लगानी कोषको खुद नाफा सामान्य ब
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नागरिक लगानी कोषको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा ९.६८ प्रतिशतले बढेर ९८ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८९ करोड ९० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै यसको खुद […]

सवारी नियम उल्लंघनमा ट्राफिकको कडाई, कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यस
BizKhabar Online » BizKhabar Online

सवारी नियम उल्लंघनमा ट्राफिकको कडाई, कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक संकेत उल्लंघनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

चौथो वरियताका न्यायाधीश मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठक
BizKhabar Online » BizKhabar Online

चौथो वरियताका न्यायाधीश मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । विसं २०७६ वैशाख ६ गते […]

तीन सरकारी बैंकका अध्यक्षले दिए राजीनामा

काठमाडौं । सरकारी स्वामित्वका तीन बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारले नयाँ अध्य
BizKhabar Online » BizKhabar Online

तीन सरकारी बैंकका अध्यक्षले दिए राजीनामा

काठमाडौं । सरकारी स्वामित्वका तीन बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारले नयाँ अध्यादेशमार्फत राजनीतिक नियुक्तीधारीहरुलाई पदबाट बर्खास्तीको प्रक्रिया अघि बढाएपछि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अध्यक्षले राजीनामा दिएका हुन् । उनीहरूले बुझाएको राजीनामा स्वीकृत समेत भइसकेको स्रोतले जनाएको छ । हाल कृषि विकास बैंकको अध्यक्ष डिम प्रसाद पौडेल, राष्ट्रिय […]

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टले दिए राजीनामा, यस्तो छ कारण ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिबाट गुणा
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टले दिए राजीनामा, यस्तो छ कारण ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिबाट गुणाकर भट्टले राजीनामा दिएका छन् । उनले उक्त समितिबाट बिहीबार राजीनामा दिएका हुन् । ‘धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएकामध्येमा केही आवेदकसँग उहाँको नाता सम्बन्ध परेपछि स्वार्थ बाझिने र छनोट प्रक्रियामा प्रश्न उठ्ने भएपछि उहाँले राजिनामा दिनुभएको हो’ अर्थ मन्त्रालय स्रोतले भन्यो […]

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक, तुरून्तै कार्यान्वयनमा लैजाने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक, तुरून्तै कार्यान्वयनमा लैजाने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ । महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ । महासङ्घले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा […]

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित ६ पूर्वमन्त्री मुछिए

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयो
BizKhabar Online » BizKhabar Online

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित ६ पूर्वमन्त्री मुछिए

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यससँगै प्रकरणमा जोडिने पूर्वमन्त्रीहरूको संख्या ६ पुगेको छ। अख्तियारले ठेक्का सम्झौताविपरीत ठेकेदारलाई राजस्व छुट दिई भ्रष्टाचार गरेको आरोप लगाउँदै ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ। मुद्दामा तत्कालीन […]

लक्ष्मी सनराइज बैंक र अन्तरराष्ट्रिय वित्त निगमबीच सहकार्य, महिला उद्यमशीलता प्रवर्द्धनमा जोड दिईँदै

काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला उद्यमशीलता प्रवर्द्धन तथा महिला नेतृत्वमा रहेका साना तथ
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंक र अन्तरराष्ट्रिय वित्त निगमबीच सहकार्य, महिला उद्यमशीलता प्रवर्द्धनमा जोड दिईँदै

काठमाडौं । लक्ष्मी सनराइज बैंकले महिला उद्यमशीलता प्रवर्द्धन तथा महिला नेतृत्वमा रहेका साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमसँग सहकार्य सम्झौता गरेको छ। महिला केन्द्रित बैंकिङ पहलअन्तर्गत भएको उक्त सम्झौतामा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एसियाली क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले […]

कबुलियत गराएर भन्सार जाँचपास थालियो, गोदाममा पुर्याएर एमआरपी तोक्नुपर्ने

वीरगञ्ज । मुुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान भित्रिने वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्र
BizKhabar Online » BizKhabar Online

कबुलियत गराएर भन्सार जाँचपास थालियो, गोदाममा पुर्याएर एमआरपी तोक्नुपर्ने

वीरगञ्ज । मुुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान भित्रिने वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा आएको छ । भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्दा झण्डै एक साता रोकिएको भन्सार जाँचपास प्रक्रिया आयातकर्ताले वस्तु तथा सामानको (अधिकतम खुद्रा मूल्य) आफैं घोषणा गर्नुपर्ने र गोदाममा पु¥याएर एमआरपी तोक्नुपर्ने कबुलियत गरेसँगै फेरि […]

नेप्से परिसूचक ६.९४ अंकले बढ्यो, विगत ६ दिनदेखि कारोबार रकममा भने निरन्तर गिरावट

काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । यसदिन नेप्से पर
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक ६.९४ अंकले बढ्यो, विगत ६ दिनदेखि कारोबार रकममा भने निरन्तर गिरावट

काठमाडौं। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ६.९४ अंकले बढेर २ हजार ७ सय १८.१६ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय ५५ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय २ कम्पनीको घटेको छ । यता, कारोबार रकम भने विगत ६ दिनदेखि निरन्तर […]

सांसदहरूको हाजिरी अब विद्युतीय माध्यमबाट, धमाधम बायोमेट्रिक विवरण संकलन हुँदै

काठमाडौं । संघीय संसद्का सदस्यहरूको प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकको विद्युतीय हाजिरी प्र
BizKhabar Online » BizKhabar Online

सांसदहरूको हाजिरी अब विद्युतीय माध्यमबाट, धमाधम बायोमेट्रिक विवरण संकलन हुँदै

काठमाडौं । संघीय संसद्का सदस्यहरूको प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक (जैविक) विवरण लिन थालिएको छ । दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्न संसद् सचिवालले सांसदहरूलाई अनुरोध गरेको थियो । सचिवालयले बिहीबारदेखि यही २८ वैशाखसम्म सांसदहरूलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई जैविक विवरण […]

आईएमएफद्वारा नेपालको ईसीएफ कार्यक्रमको म्याद फेरि थप, अन्तिम समीक्षा गर्न थप समय

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले नेपालको विस्तारित कर्जा सुवि
BizKhabar Online » BizKhabar Online

आईएमएफद्वारा नेपालको ईसीएफ कार्यक्रमको म्याद फेरि थप, अन्तिम समीक्षा गर्न थप समय

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले नेपालको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमको अवधि दुई महिनाले थप गर्दै सन् २०२६ जुलाई ११ सम्म पुर्‍याउने प्रस्ताव स्वीकृत गरेको छ। हिजो स्वीकृत उक्त निर्णयसँगै कार्यक्रमको सातौं तथा अन्तिम समीक्षा प्रक्रिया पूरा गर्न नेपालले थप समय पाएको छ। आईएमएफका अनुसार नेपालको ३८ महिनाको ईसीएफ कार्यक्रम सन् […]

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएक
BizKhabar Online » BizKhabar Online

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ । रासस

पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट लिएको गैरकानुनी खर्च फिर्ता गराउन माग गर्दे सर्वोच्चमा रिट

काठमाडौं । राज्यका पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार
BizKhabar Online » BizKhabar Online

पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट लिएको गैरकानुनी खर्च फिर्ता गराउन माग गर्दे सर्वोच्चमा रिट

काठमाडौं । राज्यका पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रचलित कानुन विपरीत विदेशमा गएर उपचार गर्ने राज्यका विशिष्ट अधिकारीहरूको उपचारखर्च राज्यकोषबाट भरिएकाले फिर्ता गराउन माग गर्दै सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी […]

दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु, एक लाख बढी अवलोकनकर्ता सहभागी हुने अनुमान

काठमाडौँ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद
BizKhabar Online » BizKhabar Online

दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु, एक लाख बढी अवलोकनकर्ता सहभागी हुने अनुमान

काठमाडौँ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०२६’ सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ । यही वैशाख २८ गतेसम्म चल्ने सो मेलाको […]

निर्माण क्षेत्र सुस्ताउँदा बालेन सरकारलाइ चुनौती, लक्ष्यमा पुग्नै कठिन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठनसँगै देशमा पूर्वाधार व
BizKhabar Online » BizKhabar Online

निर्माण क्षेत्र सुस्ताउँदा बालेन सरकारलाइ चुनौती, लक्ष्यमा पुग्नै कठिन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठनसँगै देशमा पूर्वाधार विकासले तीव्र गति लिने अपेक्षा गरिएको थियो । प्रधानमन्त्री स्वयं स्ट्रक्चरल इन्जिनियर र सरकारमा प्राविधिक पृष्ठभूमि भएका मन्त्रीहरूको बाहुल्यता भएकै कारण निर्माण क्षेत्रले नयाँ फड्को मार्ने विश्वास गरिएको थियो । सार्वजनिक खरिद प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने, राज्यको आफ्नै पूर्वाधार निर्माण कम्पनी […]

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक
BizKhabar Online » BizKhabar Online

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान–प्रदान दूत’ नियुक्त गरेको छ । उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्यले फुलाई दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका हुन् । विश्वविद्यालयले दूतमा नियुक्त चिनियाँ नागरिक फु छियाङले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान तथा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ । […]

अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, फिर्ता सुरु

काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीले अमेरिकामा करिब दुई लाख १८ हजार ८६८ सवारी फि
BizKhabar Online » BizKhabar Online

अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, फिर्ता सुरु

काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीले अमेरिकामा करिब दुई लाख १८ हजार ८६८ सवारी फिर्ता बोलाउने घोषणा गरेको छ । सवारीको पछाडिको दृश्य देखाउने क्यामेरामा समस्या देखिएपछि कम्पनीले यस्तो निर्णय गरेको हो । अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले बुधबार सार्वजनिक गरेको विवरणअनुसार प्रभावित सवारीमा पछाडिको दृश्य देखाउने पर्दा गाडी पछाडि चलाउन राख्दा ढिलो […]

विश्व अर्थतन्त्रमा ‘दक्षिण कोरिया र ताइवान’को छलाङ, ‘मार्केट क्याप’मा भारतलाई उछिन्दै

काठमाडौं । एआईको बढ्दो प्रयोगले विश्वव्यापी अर्थतन्त्रलाई पूर्णरूपमा परिवर्तन गरेको छ । यस वर्
BizKhabar Online » BizKhabar Online

विश्व अर्थतन्त्रमा ‘दक्षिण कोरिया र ताइवान’को छलाङ, ‘मार्केट क्याप’मा भारतलाई उछिन्दै

काठमाडौं । एआईको बढ्दो प्रयोगले विश्वव्यापी अर्थतन्त्रलाई पूर्णरूपमा परिवर्तन गरेको छ । यस वर्ष दक्षिण कोरिया र ताइवानजस्ता उदीयमान बजारहरूले आफ्नो बजार पूँजीकरण (मार्केट क्याप) मा उल्लेखनीय वृद्धि गरेका छन्, जबकि भारत र साउदी अरेबिया जस्ता देशहरूको बजार पूँजीकरणमा गिरावट आएको छ । दक्षिण कोरियाको बजार पूँजीकरण १७५% ले बढेर ४.१८ ट्रिलियन डलर पुगेको छ, […]

अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रू
BizKhabar Online » BizKhabar Online

अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ । त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले अनौपचारिक रूपमा हुने […]

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हु
BizKhabar Online » BizKhabar Online

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गरे । मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीतिनिर्माणमा आधार प्रदान गर्ने उद्देश्यले […]

सीमामा भन्सार कडाइले महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर। पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमा
BizKhabar Online » BizKhabar Online

सीमामा भन्सार कडाइले महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर। पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ । भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ । यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको […]

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ […]

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । मह
BizKhabar Online » BizKhabar Online

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उनको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो । महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियापछि मंगलबार सम्पन्न मतदानको मतगणना […]

व्यवसायी भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीद्वय दीपक भ
BizKhabar Online » BizKhabar Online

व्यवसायी भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले व्यवसायी भट्टलाई पाँचौँपटक र अग्रवाललाई छैटौँ पटक अनुसन्धानका लागि म्याद थप गर्ने […]

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना गरिएको थियो । जलन शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया […]

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

काठमाडौं । डोंगफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी म्युनिखमा नयाँ ड
BizKhabar Online » BizKhabar Online

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

काठमाडौं । डोंगफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ । यो केन्द्रले M–Hero र Voyah जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्याउने लक्ष्य राखेको छ । डोंगफेङ मोटरको यस डिजाइन केन्द्रले कम्पनीको विश्वव्यापी अनुसन्धान तथा विकास (R&D) सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिने […]

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य सिविर एवम् देशैभर वृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यहि वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा आरबी डाइग्नोष्टिक मार्फत प्रदान गरिएको थियो। सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, […]

११ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्
BizKhabar Online » BizKhabar Online

११ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ। यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ। सञ्चार […]

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा सागर ढकाल निर्वाचित

काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी सागर ढकाल नेपाल उद्योग वाणिज्
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा सागर ढकाल निर्वाचित

काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी सागर ढकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा उनले वस्तुगत समूहबाट दोस्रो उच्च मत प्राप्त गर्दै सफलता हासिल गरेका हुन्। निर्वाचनपछि ढकालले मतदाता र समर्थकप्रति आभार व्यक्त गर्दै व्यवसायमैत्री वातावरण, नीति सुधार, निजी–सरकारी सहकार्य, लगानी प्रवर्द्धन तथा साना […]

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी, विवरण बुझाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियत
BizKhabar Online » BizKhabar Online

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी, विवरण बुझाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारीसाधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरकफरक निकायबाट दोहोरो […]

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक, प्रधानन्यायाधीश नियुक्तिको एजेण्डा

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बिहीबार बस्ने गरी बैठ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक, प्रधानन्यायाधीश नियुक्तिको एजेण्डा

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बिहीबार बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालेन प्रधानमन्त्री बनेपछि पहिलो पटक परिषदको बैठक बोलाइएको हो । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । जसमा संवैधानिक परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय लिन सक्नेछन् । बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने […]

Get more results via ClueGoal