नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नागरिक लगानी कोषको खुद नाफा सामान्य बनागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नागरिक लगानी कोषको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा ९.६८ प्रतिशतले बढेर ९८ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८९ करोड ९० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै यसको खुद […] Read more














