२२ हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । हालसम्म २२ हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय२२ हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?
काठमाडौं । हालसम्म २२ हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने २२ कम्पनीमध्ये १६ वटाको नाफा गत वर्षको तुलनामा बढेको छ । ४ कम्पनी भने नोक्सानमा रहेका छन् । अघिल्लो वर्षको तुलनामा चिलिमे हाइड्रोपावर र रुरु जलविद्युतको नाफा भने घटेको छ । हाइड्रोपावरहरुको सार्वजनिक वित्तीय […] Read more














