आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट जारी हुँदै, यस्तो छ तयारी
newsare.net
काठमाडौं । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रपति रआगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट जारी हुँदै, यस्तो छ तयारी
काठमाडौं । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो २ः०० बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिसकेका छन् । सङ्घीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यस पटक पनि प्रतिनिधिभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा […] Read more














