नेपाल बैंक र बीएन्डबी अस्पतालबीच सम्झौता, मोबाइल बैंकिङमार्फत भुक्तानी गरे १५ प्रतिशतसम्म छुट
newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेड र ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालबीच स्वास्थ्य सेवामा वनेपाल बैंक र बीएन्डबी अस्पतालबीच सम्झौता, मोबाइल बैंकिङमार्फत भुक्तानी गरे १५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालबीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार भएको सम्झौताअनुसार नेपाल बैंकका खातावाला ग्राहक तथा बैंकका कर्मचारीले बीएन्डबी अस्पतालमा उपचार गराउँदा नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गरे बिल रकममा १५ प्रतिशतसम्म छुट पाउनेछन् । अस्पतालले तोकेको विभिन्न उपचार सेवामा उक्त […] Read more














