११ समस्याग्रस्त सहकारीका ११० ठूला ऋणी सार्वजनिक, ऋण नतिरे कालोसूचीदेखि सम्पत्ति लिलामसम्मको चेतावनी
newsare.net
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ११० जन११ समस्याग्रस्त सहकारीका ११० ठूला ऋणी सार्वजनिक, ऋण नतिरे कालोसूचीदेखि सम्पत्ति लिलामसम्मको चेतावनी
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ११ वटा समस्याग्रस्त सहकारी संस्थाका ११० जना ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। बिहीबार सूचना जारी गर्दै समितिले कृषि विकास बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट, लुःनिभा बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट, शिव शिखर […] Read more














