नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनिनेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यसदिन नेप्से परिसूचक २७.४८ अंकले बढेर २ हजार ७ सय ४५.६५ बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि […] Read more














