नायव सुब्बाले १५ हजार घुस लिएको आरोप, विशेष अदालतमा मुद्दा दायर
newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायबसुब्बा हेमबहादुर मस्नायव सुब्बाले १५ हजार घुस लिएको आरोप, विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायबसुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ । आरोपी नायब सुब्बालाई आयोगले घुस रकमसहित केही दिन पहिले पक्राउ गरेको थियो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले […] Read more














