वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा रहेका सुकुम्बासी बस्ती तत्वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका नदी किनार र सार्वजनिक स्थानमा रहेका सुकुम्बासी बस्ती तत्काल खाली नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले वैकल्पिक व्यवस्था र भूमिहीन परिवारको पहिचान नगरी जबरजस्ती हटाउने कार्य नगर्न आदेश जारी गरेको हो । Read more














