बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै, पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको काम जारी
newsare.net
नेपालगञ्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुन:सञ्चानलमाबाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै, पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको काम जारी
नेपालगञ्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुन:सञ्चानलमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नेपालगञ्ज भन्सारअन्तर्गत रहेर नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको काम भइरहेको बताए। “यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउने हो”, उनले भने। […] Read more














