एसी कसरी सुरक्षित रूपमा प्रयोग गर्ने ?, कति तापक्रममा प्रयोग गर्नुपर्छ ?
newsare.net
काठमाडौं । बढ्दो तापक्रम र आद्र्रताले एयर कन्डिसनर (एसी) को प्रयोगलाई अत्यावश्यक बनाउँछ । यसले गरएसी कसरी सुरक्षित रूपमा प्रयोग गर्ने ?, कति तापक्रममा प्रयोग गर्नुपर्छ ?
काठमाडौं । बढ्दो तापक्रम र आद्र्रताले एयर कन्डिसनर (एसी) को प्रयोगलाई अत्यावश्यक बनाउँछ । यसले गर्मीबाट तुरुन्तै राहत प्रदान गर्दछ । धेरैजसो मानिसहरूले कोठाको तापक्रम छिट्टै चिसो पार्न १६ देखि १८ डिग्री सेल्सियसमा सेट गर्छन्, जुन धेरै कम हो । एसियन अस्पतालका एसोसिएट निर्देशक र आन्तरिक चिकित्सा युनिट प्रमुख डा. सुनिल राणाले यस्तो कम तापक्रमले […] Read more














