भरतपुरमा पार्टी प्यालेसमा विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
newsare.net
काठमाडौँ । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछभरतपुरमा पार्टी प्यालेसमा विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
काठमाडौँ । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन […] Read more














