मोदीको जनतालाई अपिल-पेट्रोलियम पदार्थको प्रयोग घटाउनु, विदेशी विनिमय बचाउन सहयोग गर्नु
newsare.net
काठमाडौँ । मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यमोदीको जनतालाई अपिल-पेट्रोलियम पदार्थको प्रयोग घटाउनु, विदेशी विनिमय बचाउन सहयोग गर्नु
काठमाडौँ । मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उनको भनाइ छ । उनले भारतले पेट्रोल, डिजेल र ग्यासको विकल्पमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई पनि बढावा […] Read more














