जेसीबी नेपालले बनायो पश्चिमी बजारमा आफ्नो नेतृत्व थप सुदृढ, पोखरामा १२ युनिटको साँचो हस्तान्तरण
newsare.net
पोखरा । नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजिजेसीबी नेपालले बनायो पश्चिमी बजारमा आफ्नो नेतृत्व थप सुदृढ, पोखरामा १२ युनिटको साँचो हस्तान्तरण
पोखरा । नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा प्रमुख ग्राहकहरूलाई १२ वटा मेसिन हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका मेसिनहरूमा जेसीबीका फ्ल्यागशिप 3DX ब्याकहो लोडर तथा JCB221 एक्स्काभेटर समावेश थिए। नेपालमा यी मेसिनहरू टिकाउपन, उच्च रिसेल भ्यालु तथा प्रभावकारी सञ्चालन क्षमताका कारण व्यापक […] Read more














