होर्मुज अझै केही समय बन्द रह्यो भने विश्वमा के हुन्छ ? यस्तो छ वर्तमानको अवस्था र भविष्यको आँकलन
newsare.net
काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका कारण सोमबार कच्चा तेलको मूल्य फेरि बढेको छ। अमेरिका र इराहोर्मुज अझै केही समय बन्द रह्यो भने विश्वमा के हुन्छ ? यस्तो छ वर्तमानको अवस्था र भविष्यको आँकलन
काठमाडौं । पश्चिम एसियामा बढ्दो तनावका कारण सोमबार कच्चा तेलको मूल्य फेरि बढेको छ। अमेरिका र इरान शान्ति प्रस्तावमा सहमतिमा पुग्न असफल भएका छन् । अमेरिकाले युद्ध रोक्नका लागि तयार पारेको प्रस्तावको मस्यौदामा इरानले दिएको प्रतिक्रियालाई अमेरिकाले अस्वीकार गरेको छ। यसले पश्चिम एसियामा विगत १० हप्तादेखि चलिरहेको द्वन्द्वको तत्काल अन्त्य हुने आशामा धक्का दिएको छ। […] Read more














