राष्ट्र बैंकको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस
newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदनराष्ट्र बैंकको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेललले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको […] Read more














