उकालो लाग्दै महंगी, चैतमा ४.४७ प्रतिशतमा उक्लियो मुद्रास्फीति
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको महंगी लगातार उकालो लागिरहेको जनाएको छ । सोमबार मासिक प्रउकालो लाग्दै महंगी, चैतमा ४.४७ प्रतिशतमा उक्लियो मुद्रास्फीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको महंगी लगातार उकालो लागिरहेको जनाएको छ । सोमबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रिय बैंकले चैत महिनासम्म नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशतमा उक्लिएको बताएको हो । यसअघि फागुन महिनामा यस्तो मुद्रास्फीति ३.६२ प्रतिशत थियो । केन्द्रिय बैंकको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्षको यहि अवधिमा पनि यस्तो मुद्रास्फीति […] Read more














