एसईईको नतिजा प्रकाशित, ६६ प्रतिशत विद्यार्थी ग्रेडेड
newsare.net
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिएसईईको नतिजा प्रकाशित, ६६ प्रतिशत विद्यार्थी ग्रेडेड
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले केही समयअघि सार्वजनिक गरेको नतिजा अनुसार यस पटकको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । चार लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा २ लाख ८४ हजार १ सय ६० परीक्षार्थी […] Read more














