सेयर धितो कर्जा साढे २८ प्रतिशतले बढ्यो, अन्य क्षेत्रमा कस्तो छ कर्जा प्रवाहको अवस्था ?
newsare.net
काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कसेयर धितो कर्जा साढे २८ प्रतिशतले बढ्यो, अन्य क्षेत्रमा कस्तो छ कर्जा प्रवाहको अवस्था ?
काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) साढे २८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा सेयर कर्जा २८.४९ प्रतिशतले बढेको छ । यसअवधिमा सेयर कर्जा ३५ अर्ब ३६ करोड ६८ लाख रुपैयाँले बढेको हो […] Read more














