स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
newsare.net
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि […] Read more














