नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘अथर’ अब जनकपुरमा
newsare.net
जनकपुर | नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experiencनेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘अथर’ अब जनकपुरमा
जनकपुर | नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experience Center को भव्य उद्घाटन गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ। जनकपुरको मिल्स एरियामा अवस्थित नयाँ Experience Center सोमबार, २८ बैशाख […] Read more














