अर्थतन्त्रमा आइटी क्षेत्रको योगदान बढ्दै, ९ महिनामै २१ अर्ब ४४ करोडको सेवा निर्यात
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै नेपालले दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवअर्थतन्त्रमा आइटी क्षेत्रको योगदान बढ्दै, ९ महिनामै २१ अर्ब ४४ करोडको सेवा निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामै नेपालले दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवाको निर्यातबाट मात्रै २१ अर्ब ४४ करोड ३७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भुक्तानी सन्तुलन तथ्यांकअनुसार आइटी क्षेत्रको क्रेडिट (निर्यात) २१ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ पुग्दा डेबिट (आयात) भने ४ […] Read more














