नेपाल पर्यटन बोर्डलाई ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान
newsare.net
काठमाडौं । नेपाल पर्यटन बोर्डलाई प्रतिष्ठित ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान प्रदान गरिएकोनेपाल पर्यटन बोर्डलाई ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान
काठमाडौं । नेपाल पर्यटन बोर्डलाई प्रतिष्ठित ‘पाटा दीर्घकालीन सदस्यता’ सम्मान प्रदान गरिएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप सो सम्मान प्रदान गरिएको हो । उक्त सम्मान गणतन्त्र कोरियाको ग्योङ्जु तथा पोहाँगमा आयोजित पाटा वार्षिक सम्मेलन २०२६ का अवसरमा प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका निमित्त निर्देशक […] Read more














